-

बलिउडका गायक तथा कम्पोजर टोनी कक्कर नेपाल आउदै
सेप्टेम्बरमा बलिउडका गायक तथा कम्पोजर टोनी कक्कर नेपाल आउने भएका छन् । सिएनआई इभेन्टस्ले क्वान ट्यालेन्ट म्यानेजमेन्टसँगको सहकार्यमा कक्करलाई नेपाल ल्याउन लागेको हो । टोनीले नेपालमा आफ्ना चर्चित गीतहरुको प्रस्तूति दिने आयोजकले…
-

दि कृयसनको तीज बिसेष: कार्यक्रममा फेशन शो
यहि आगामी १२ गते बिहीवार ‘द कृयसन फेसन ईनस्च्युट’ ले हिन्दू महिलाहरुको महान चाड तिजको अबसरमा ‘तिज शो’ को आयोजना गर्ने भएको छ । तिज अर्थात रातो रङको थेम अनुसार, उक्त फेशन…
-

“मिष्टर एण्ड मिस टीन नेपाल २०१९” उपाधि निमा शेर्पा र रिवाज न्यौपानेलाई
काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित “मिष्टर एण्ड मिस टीन नेपाल २०१९” शुक्रबार सम्पन्न भएको छ। “मिष्टर एण्ड मिस टीन नेपाल २०१९”को पहिलो संस्करणको उपाधी मिस तर्फ निमा शेर्पाले मोस्ट ट्यालेन्ट, बेस्ट फोटोजेनिक…
-

नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘जाइरा’ आजबाट प्रदर्शन आरम्भ
आज शुक्रबारबाट नायिका नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘जाइरा’ले आˆनो प्रदर्शन आरम्भ गरेको छ । यस चलचित्रले सोलो रिलिजको मौका पनि पाएको छ । यस मितिमा अन्य कुनै चलचित्र रिलिज भएका छैनन् ।…
-

गायक शिव परियारको आवाजमा ‘सुन्दर नयन ‘
गायक शिव परियारको आवाजमा सजिएको ‘सुन्दर नयन ‘ बोलको मार्मिक गीत सार्वजनिक भएको छ। सुदिप कोइरालाको शब्द रहेको यस गीतमा दिपक सिलवालले संगीत भरेका छन् । गीतमा प्रिन्सा खतिवडा, प्रिन्सी खतिवडा र…
-

फिल्म ‘मारुनी’ को निर्माण युनिट प्रचार प्रसारका लागी नेपाल टुरमा
काठमाडौं । भदौ १३ बाट प्रदर्शनमा आउने फिल्म ‘मारुनी’ को प्रचार प्रसारका लागी निर्माण युनिट नेपाल टुरमा हिडेको छ । बुधबार इटहरीमा भएको भव्य कन्सर्टमा फिल्मका नायक पुष्प खड्का, नायिका साम्राज्ञीराज्य लक्ष्मी…
-

निर्माता गोविन्द शाही चलचित्र ‘लिलिबिली’को हिसाब–किताब नदेखाएको आरोपमा पक्राउ
चलचित्र वितरक तथा निर्माता गोविन्द शाहीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई चलचित्र ‘लिलिबिली’को हिसाब–किताब नदेखाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनी हिजो बुधवार कमलपोखरी नजिकैबाट पक्राउ परेका हुन्…
-

टीभी सीरियल क्वीन हिना खानको बलिवडमा इन्ट्री
टीभी सीरियल क्वीन हिना खानले फिल्ममा डेब्यु गरेकी छिन् । यो फिल्मको छायांकन जुनमै सुरु हुने कुरा थियो । फिल्मको लागि भनेर हिनाले ‘कसौटी जिन्दगीकी २’ बाट ब्रेक पनि लिएकी थिइन् ।…
-

फिल्म ‘च च हुई’ को पहिलो गीत सार्वजनिक
साम्तेन भुटिया निर्देशित फिल्म ‘च च हुई’ को पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘सिल्की सिल्की बाल’ बोलको गीतमा फिल्मका लिड अभिनेता आर्यन सिग्देल र…
-

अभिनेत्री रेखा थापा आफ्नो ३८ औ जन्मदिन मनाउँदै
करीब डेढ दशकदेखि नेपाली फिल्ममा सक्रिय एक समयकी ‘नम्बर वान अभिनेत्री’ रेखा थापाले आज (भाद्र ५ गते बिहीबार) आफ्नो ३८ औ जन्मदिन मनाउँदै छिन् । पिता प्रेम थापा र माता सरस्वती थापाको…
-

चलचित्र ‘पासवर्ड’ को प्रिमियरमा बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउदै
बलिउडकी अभिनेत्री सन्नी लियोनी नेपाली फिल्मको हिस्सा बनिसकेकी छन् । उनले पहिलो पटक नेपाली फिल्म ‘पासवर्ड’ को ‘आजको शाम’ बोलको गीतमा ठुम्का लगाएकी छन् । दुई महिना अगाडि यूट्युब रिलिज भएको यो…
-

‘आइएम ट्वान्टी वान’ मा धिरजको हिरोइन जसिता
अहिलेका चल्तीका अभिनेता प्रदीप खड्कासँग ‘लिलिबिली’ र ‘लभ स्टेशन’ गरि दुई फिल्ममा काम गरिसकेकी अभिनेत्री जसिता गुरुङ नयाँ फिल्ममा अनुबन्ध भएकी छन् । ‘इन्टु मिन्टु लण्डनमा’ फेम्ड निर्देशक रेनशा वान्तवा राईले निर्देशन…
-

‘साहो’ को ‘ब्याड बोइ’ मा ज्याक्लिन र प्रभास एकसाथ
सुपरस्टार प्रभासको एक्सन थ्रिलर फिल्म ‘साहो’ को ‘ब्याड बोइ’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा बहुबली स्टार प्रभास र ज्याक्लिन एकसाथ डान्स गरेका छन् । ‘साहो’ ३० अगस्टमा रिलिज हुँदैछ…
-

नेपाली चलचित्र ‘ऐश्वर्य’ र ‘कृ’ युट्युबमा रिलिज
नेपाली चलचित्र ‘ऐश्वर्य’ र ‘कृ’ युट्युबमा रिलिज भएको छ । चलचित्र ‘ऐश्वर्य’ मा रमेश उप्रेती, केकी अधिकारी , प्रसान्त ताम्राकार , दीपिका प्रसाँइ , निर्मल शर्मा, अर्जुन श्रेष्ठ, विकास खतिवडा, अमित पोखरेल…
-

अल इन्डिया सिने वोर्कर एसोसिएसन द्वरा बहिस्कार मिका सिंहलाई भारतमा प्रतिबन्ध !
एजेन्सी – भारतिय गायक मिका सिंहलाई अल इन्डिया सिने वोर्कर एसोसिएसनले प्रतिबन्ध लगाएको छ । जम्मू कश्मीरको मुद्धालाई लिएर भारत र पाकिस्तानबीच विवाद भईरहेको समयमा मिकाले पाकिस्तानमा सांगीतिक कार्यक्रम गरेको भन्दै एसोसिएसनले…
-

‘एन्टी हिरो’ मा छोरा हिरो बाबु भिलेन
अभिनेता भुवन केसीले छोरा अनमोल केसीसँग स्क्रिन साझेदारी गर्न लागेको फिल्मको नाम ‘एन्टी हिरो’ जुराइएको छ । सोमबार चलचित्र विकास बोर्डमा फिल्म दर्ता गरिएको छ । तिहारपछि छायांकन सुरु हुने फिल्म दि…
-

“मिष्टर एण्ड मिस टीन नेपाल २०१९” को ट्यालेन्ट राउण्ड सम्पन्न
लगनखेलस्थित ललितपुर कम्प्लेक्समा “मिष्टर एण्ड मिस टीन नेपाल २०१९” को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ। “मिष्टर एण्ड मिस टीन नेपाल २०१९” युनिभर्सल जुम इन्टरटैन्मैन्ट प्रा. लि. र इभेन्ट म्यानेजमैन्ट एशोसियशन नेपालको आयोजनामा…
-

त्रिसना गुरुङको आवाजमा सजिएको ‘माया मन भरी’
त्रिसना गुरुङको आवाजमा सजिएको ‘माया मन भरी’ बोलको गीत सार्वजनिक भएको छ। नेपाली युवायुवतीहरु माझ लोकप्रिय गायिकाको गीतमा नेपाली मौलिकता झल्कने गर्दछ । यस गीतमा पनि नेपालको गाउघर साथै माया प्रेमलाई देखिएको…