modeling workshop in nepal

गायक शिव परियारको आवाजमा ‘सुन्दर नयन ‘

basic photography workshop

गायक शिव परियारको आवाजमा सजिएको ‘सुन्दर नयन ‘ बोलको मार्मिक गीत सार्वजनिक भएको छ।

सुदिप कोइरालाको शब्द रहेको यस गीतमा दिपक सिलवालले संगीत भरेका छन् । गीतमा प्रिन्सा खतिवडा, प्रिन्सी खतिवडा र सन्नी सिंहको अभिनय रहेको छ। दुई माया गर्ने जोडीको मार्मिक मायालाई गीतमा देखिएको छ। गीलाई गम्विर बिस्टले निर्देशन गरेको हुन्।

artistnepal-tv-ads