‘साहो’ को ‘ब्याड बोइ’ मा ज्याक्लिन र प्रभास एकसाथ

Written by Artist Sansar

सुपरस्टार प्रभासको एक्सन थ्रिलर फिल्म ‘साहो’ को ‘ब्याड बोइ’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा बहुबली स्टार प्रभास र ज्याक्लिन एकसाथ डान्स गरेका छन् ।

‘साहो’ ३० अगस्टमा रिलिज हुँदैछ । यसलाई तमिल, तेलुगू र हिन्दी भाषामा रिलिज गरिँदैछ । फिल्ममा श्रद्धा कपूर, अमृता नैय्यर, ज्याकी श्राफ, चंकी पाण्डे, महेश मान्जरेकर, नील नितिन मुकेशलगायतको अभिनय छ । फिल्ममा प्रभास क्राइम ब्रान्च अफिसरको भूमिकामा छन् । यो फिल्म एक स्पाय थ्रिलर हो । फिल्म ३ सय करोडमा बनेको हो ।

About the author

Artist Sansar