modeling workshop in nepal

त्रिसना गुरुङको आवाजमा सजिएको ‘माया मन भरी’

basic photography workshop

त्रिसना गुरुङको आवाजमा सजिएको ‘माया मन भरी’ बोलको गीत सार्वजनिक भएको छ।

नेपाली युवायुवतीहरु माझ लोकप्रिय गायिकाको गीतमा नेपाली मौलिकता झल्कने गर्दछ । यस गीतमा पनि नेपालको गाउघर साथै माया प्रेमलाई देखिएको छ। मबिन्द्र राई र त्रिसना गुरुङ शब्द र कम्पोज गरेको छ भने संगीत सन्नी सुनमले भरेका हुन्। गीतमा सुजाता थुलुंग राई र रितेश राज गुरुङको फिचर्ड रहेको छ।

artistnepal-tv-ads