-

सलमान खानका अंगरक्षक औषधि ओभरडोजका कारण उत्पात मच्चाएपछि ( भिडियो सहित )
एजेन्सी । भारतको उत्तर प्रदेशको मुरादाबादमा बलिउड स्टार सलमान खानका अंगरक्षक रहिसकेका एक युवकले औषधिको ओभरडोजका कारण उत्पात मच्चाएका छन् । उनले गाडीहरुमा तोडफोड गर्नुका साथै पैदल यात्रुलाई समेत कुटपिट गरेका छन्…
-

चलचित्र ‘छ माया छपक्कै’को अफिसियल पोस्टर सार्वजनिक
काठमाण्डौ । यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘छ माया छपक्कै’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु रोमान्टिक मुडमा फिचर्ड छन् । अभिनेत्री केकी अधिकारी र अभिनेता दीपकराज…
-

चलचित्र ‘पाईला‘को शीर्ष गीत सार्वजनिक
चलचित्र ‘ पाईला ‘को शीर्ष गीत ‘पहिलो पाईला’ सार्वजनिक भएको छ । सन्तोष आचार्य र सुनील राज भण्डारीको शब्द रहेको यस गीतमा आवाज सन्तोष आचार्यको रहेको छ। गीतमा संगीत भने मिलन कडेलले…
-

निशान भट्टराईको आवाजमा ‘बरिलै'( भिडियो सहित )
पहिलो सिजन नेपाली आइडल उपबिजेता निशान भट्टराईको आवाजमा रहेको नयाँ गीत ‘बरिलै’ सार्वजनिक भएको छ । ८के एभरेष्ट मोशन फिक्चरको अफिसयल युट्युब च्यानलबाट यो गीत मंलबार सार्वजनिक भएको हो। गीतमा निशानतालाई नविता…
-

५० लाख पारिश्रमिक लिई अनमोल केसी ‘धुपौरे’मा अनुबन्द
करिअरको छोटो अवधिमै एकसेएक ब्लकबस्टर फिल्म दिएका अनमोल केसीलाई अहिलेका ‘नम्बर वान नायक’ समेत भन्ने गरिन्छ । वर्तमान परिपेक्षमा नेपाली फिल्ममा सर्वाधिक बढी खोजिने र चासो दिइने अभिनेता हुन् । उनको नामले…
-

‘मिस नेपाल २०१९’का विजेताहरुलाई बिदाई
काठमण्डौ- सेप्टेम्बर २७ देखि विभिन्न अन्तरराष्ट्रिय प्रतिस्पर्धामा भाग लिनका लागि यो बर्षका ‘मिस नेपाल’का विजेताहरु देश बाहिर जाँदैछन् । उनीहरुलाई, आयोजक संस्था ‘दि हिडेन ट्रेजर’ले बिदाई गरेको छ । यो बर्ष ‘मिस…
-

‘सिने स्टार अवार्ड २०२०’ को घोषणा, क्यानडामा आयोजना हुने
पछिल्लो समय कलाकारसंग पैसा उठाउदै बिभिन्न देशमा अवार्डको आयोजना हुने क्रम बढ्ने क्रममा छ। जानेले पाउने र नजाउनेले नपाउने त्यस्ता अवार्डको भिडमा ‘सिने स्टार अवार्ड २०२०’ को पनि घोषणा गरिएको छ ।…
-

अक्षय कुमार पहिलो पटक म्युजिक भिडियोमा देखा पर्दै
काठमाण्डौ- बलिउड सुपर स्टार नायक अक्षय कुमारलाई सबैभन्दा धेरै हार्ड वर्क गर्ने स्टार्सको रुपमा चिनिन्छ । हरेक वर्ष उनको तीन देखि चार फिल्महरु दर्शकमाझ रिलिज हुने गर्छ । यसका साथै उनी विज्ञापनहरुमा…
-

अभिनेत्री करिश्मा मानन्धरलाई आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेशनल उपाधिद्वारा सम्मान
काठमण्डौ- विवाहित महिलाहरुवीच हुँदै आएको सौन्दर्य प्रतियोगितामा भाविषा कोइराला चटौतले मिसेस नेपाल इन्टरनेशनलको उपाधी जितेकी छिन् । पाँचौ संस्करण अन्तर्गत भएको यो प्रतियोगिताका लागि उनी महेन्द्रनगरबाट प्रतियोगितामा सामेल भएकी थिइन् । उनले…
-

गायिका अन्जु पन्तको आवाजमा ‘कस्तो अनौठो'( भिडियो सहित )
गायिका अन्जु पन्तको आवाजमा सजिएको ‘ कस्तो अनौठो ‘ बोलको गीत सार्वजनिक भएको छ । सुजल मादेनको शब्द रहेको यस गीतमा निश्चल प्रेम राईले संगीत दिएका छन् । गीतमा सोना पलुन्ग्वा र…
-

नयाँ रेकर्ड संगै चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को २ दिनमै ३ करोड माथिको व्यापार
शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले जेठपछि सुस्ताएको नेपाली फिल्मको व्यापार चलायमान बनाएको छ । लामो समयपछि नेपाली चलचित्रले बक्स अफिसमा बम्पर व्यापार गरेको छ ।…
-

चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर रिलिज
काठमाडौं- असोजको २४ गतेबाट रिलिज हुन् लागेको बहुप्रतिक्षित फिल्म ‘छ माया छपक्कै’को ट्रेलर रिलिज गरिएको छ । शुक्रवार ट्रेलर रिलिज गरिएको हो । फिल्मले उमेर दुरीमा हुने प्रेम र राजनीतिको कथा दर्शाएको…
-

शुक्रबार रिलिज : ‘कबड्डी कबड्डी कबड्डी’ देशव्यापी प्रदर्शनमा
यस वर्षको सबैभन्दा ठूलो रिलिज मानिएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ संविधान दिवसको सार्वजनिक विदा पारेर शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । ‘कबड्डी’ बाट मौलिक कथा पस्किएका निर्देशक रामबाबु गुरुङ निर्देशित यस फिल्मले…
-

नवनिर्मित आइप्लेक्स मलमा ‘वान सिनेमाज’ मल्टीप्लेक्स हल सञ्चालनमा
पहिलो पटक बानेश्वरबाट गौशलातर्फ जाने बाटोमा रहेको नवनिर्मित आइप्लेक्स मलमा मल्टीप्लेक्स हल सञ्चालनमा आएको छ । बिहीबार पर्यटनमन्त्री योगेश भट्टराईले ‘वान सिनेमाज’ नाम दिइएको हलको उद्घाटन गरेका छन् । अहिले फिल्म हेर्नका…
-

परदेशीको मार्मिक कथावस्तु समिटिएको गीत ‘परदेशी’ ( भिडियो सहित )
परदेशीको कथावस्तुलाई मार्मिक तरिकाले प्रस्तुत गरिएको गीत ‘ परदेशी ‘ सार्वजनिक भएको छ । टेक बिसीको आवाजमा सजिएको यस गीतको शब्द सरोज सुनारको रहेको छ भने संगीत बिकाश चौधरीले भरेका छन् ।…
-

जुनु राई र एम के घिसिङ्गको आवाजमा ‘सारी चोलीमा’
जुनु राई र एम के घिसिङ्गको आवाजमा सजिएको नया गीत ‘सारी चोलीमा’ सार्वजनिक भएको छ। लक्ष्यमन गिरीको शब्द रहेको यस गीतमा एम के घिसिङ्गले नै संगीत भरेका छन् । गीतमा फ़िचर्डिङ्ग लोमुस…
-

नेपालमा विवादित बनेको आईफा अवार्ड्स सम्पन्न, को को हुन् विजेता ?
काठमाडौं – बलिउड फिल्म उद्योगको सबभन्दा ठूलो अवार्ड शो इन्डियन फिल्म एकेडमी (आईफा) अवार्ड्स बुधवार मुम्बईमा आयोजना गरिएको छ । काठमाडौंमा गर्ने भनिएको अवार्ड समारोह निकै विरोध आएपछि मुम्बईमा गरिएको हो ।…
-

ओस्कारको लागि सिफारिस भएपछि चलचित्र ‘बुलबुल’ फेरि रिलिज हुने
काठमाडौं– नेपालबाट ओस्कारको विदेशी फिचर विधातर्फ सिफारिस भएपछि फिल्म ‘बुलबुल’ फेरि रिलिज हुने भएको छ । ‘बुलबुल’ हेर्न छुटेका र फेरि हेर्न चाहने दर्शकको मागलाई ध्यानमा राखेर फिल्म रिलिज गर्न लागिएको हो…