निशान भट्टराईको आवाजमा ‘बरिलै'( भिडियो सहित )

Written by Artist Sansar

पहिलो सिजन नेपाली आइडल उपबिजेता निशान भट्टराईको आवाजमा रहेको नयाँ गीत ‘बरिलै’ सार्वजनिक भएको छ । ८के एभरेष्ट मोशन फिक्चरको अफिसयल युट्युब च्यानलबाट यो गीत मंलबार सार्वजनिक भएको हो।

गीतमा निशानतालाई नविता पौड्यालले साथ दिएकी छिन् । दिपक शर्माको शब्द रहेको यस गीतमा नायिका वर्षा राउत, एलिशा राई, अमर अमृत दाहालको अभिनय रहेको छ । गीतलाई सुब्रत राज आचार्यले निर्देशन गरेका हुन्।

About the author

Artist Sansar