परदेशीको मार्मिक कथावस्तु समिटिएको गीत ‘परदेशी’ ( भिडियो सहित )

Written by Artist Sansar

परदेशीको कथावस्तुलाई मार्मिक तरिकाले प्रस्तुत गरिएको गीत ‘ परदेशी ‘ सार्वजनिक भएको छ ।

टेक बिसीको आवाजमा सजिएको यस गीतको शब्द सरोज सुनारको रहेको छ भने संगीत बिकाश चौधरीले भरेका छन् । गीतमा नायिका अनु शाह र सरोज सुनारको फ़िचर्डिङ्ग रहेको छ। आफ्नो प्रेमिका घरपरिवारलाई छाडेर वैदेशिक रोजगारमा जानु पर्ने बाद्यता जहा परदेशमा पुगेपछि भोग्नु पर्ने पीडा दुखलाई गीतमा कलात्मक तरिकाले देखिएको छ ।

यस गीतको निर्देशन देबेन्द्र कुंवरले गरेका छन् भने निर्मात्री आरती सुनुवार हुन् ।

About the author

Artist Sansar