-
चलचित्र ‘चिनी कम रंग कडा’ को ‘सुगन्धि चक्षुले’ बोलको गीत सार्बजनिक
बिबेक घिमिरे निर्देशित फिल्म ‘चिनी कम रंग कडा’ को ‘सुगन्धि चक्षुले’ बोलको गीतको लिरिकल भिडियो सार्बजनिक गरिएको छ । मानव सुबेदी र सुशील सुबेदीको शब्द रचना रहेको गीतमा मानवकै संगीत तथा स्वर…
-
बरिष्ठ कलाकार जयनन्द चन्दको निधन
धेरै नेपाली कथानक चलचित्रमा जीवन्त अभिनय गरेका बरिष्ठ कलाकार जयनन्द चन्दको निधन भएको छ। चन्दको आइतवार बिहान आफ्नै निवास एकान्तकुनामा ८० वर्षको उमेरमा निधन भएको हो। लामो समयदेखि प्रेसर, सुगर, जस्ता रोगबाट…
-
करोड भ्युजका साथ ‘हिजो आजका कुरा’ को माया जदौ
आर्टिस्ट संसार ,काठमाडौं, २४ बैशाख समसामयिक हाँस्य कथामा निर्माण गरिएको फिल्म ‘हिजो आजका कुरा’ को ‘माया जदौ’ बोलको गीतले एक करोड भन्दा बढी भ्यु पाएको छ । दुई महिनाअघि सार्वजनीक भएको गीतले…
-
फिल्म ‘पोइ पर्यो काले’ को ट्रेलर सार्वजनिक
अभिनेत्री पूजा शर्मा र अभिनेता सौगात मल्लले पहिलो पटक स्क्रिन साझेदारी गरेको फिल्म ‘पोइ पर्यो काले’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । दशैंको शुभकामनासहित बुधबार सार्वजनिक गरिएको ट्रेलर कमेडी र कन्फ्यूजनले…
-
बलिउड फिल्म ‘वार’ आजबाट प्रदर्शनमा
बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्रfफ अभिनित फिल्म ‘वार’ आजबाट प्रदर्शनमा आएको छ । ऋतिक र टाइगरले पहिलो पटक एउटै स्क्रिन शेयर गरेका छन् । यस फिल्मलाई यो वर्षकै सर्वाधिक बहुप्रतीक्षित…
-
बलिउड अभिनेत्री रानी मुखर्जीको फिल्म ‘मर्दानी २’बाट कमब्याक
एजेन्सी– बलिउड फिल्म ‘मर्दानी २’को टिजर सार्वजनिक भएको छ । बलिउड अभिनेत्री रानी मुखर्जी लामो समय देखि ठूलो पर्दामा देखिएकी छैनन् । तर, अब उनको फिल्म ‘मर्दानी २’ आउने १३ डिसेम्बरमा रिलिज…
-
९२ औं एकेडेमिक ओस्कार अवार्डमा गलीब्वाइ
एजेन्सी– बलिउडको सफल चलचित्र गलीब्वाइले भारतको तर्फबाट ९२ औं एकेडेमिक ओस्कार अवार्डमा बेस्ट इन्टरनेसनल फिचर फिल्म क्याटेगोरीमा औपचारिक प्रवेश पाएको छ । रणविर सिंह तथा आलिया भट्टले अभिनय गरेको यो चलचित्र यही वर्षको…
-
फिल्म ‘साङ्लो’को पोस्टर सार्वजनिक
काठमाडौं । फिल्म ‘साङ्लो’को पोस्टर सार्वजनिक भएको छ । अभिनेता विराज भट्टको फिल्म ‘साङ्लो’को अफिसियल पोस्टर सार्वजनिकसंगै नयाँ प्रर्दशन मिति पनि तय गरिएको छ । फिल्म महाशिवरात्रीको अवसर पारेर फागुन ९ गते…
-
चलचित्र ‘सरौतो’मा समावेश ‘केही आधा’ ( भिडियो सहित )
चलचित्र ‘सरौतो’मा समावेश ‘केही आधा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । चलचित्र कात्तिक २२ गतेबाट देशभर रिलिज हुँदैछ । चलचित्रको यो गीतको भिडियोमा मुख्य कलाकारहरु सुमी मोक्तान र सन्नी सिंहलाई फिचरिङ…
-
चलचित्र ‘कबड्डी ३’को पहिलो हप्ता ७ करोड ३८ लाखको ग्रस कलेक्सन
काठमाडौं – लामो समयदेखि नेपाली चलचित्र बक्स अफिसमा खडेरी लागेको अवस्थामा असोज ३ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी ३’ पहिलो हप्ता ७ करोड ३८ लाखको ग्रस कलेक्सन गरेको छ । चलचित्रले उत्साहजनक…
-
चलचित्र ‘छ माया छपक्कै’को अफिसियल पोस्टर सार्वजनिक
काठमाण्डौ । यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘छ माया छपक्कै’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु रोमान्टिक मुडमा फिचर्ड छन् । अभिनेत्री केकी अधिकारी र अभिनेता दीपकराज…
-
चलचित्र ‘पाईला‘को शीर्ष गीत सार्वजनिक
चलचित्र ‘ पाईला ‘को शीर्ष गीत ‘पहिलो पाईला’ सार्वजनिक भएको छ । सन्तोष आचार्य र सुनील राज भण्डारीको शब्द रहेको यस गीतमा आवाज सन्तोष आचार्यको रहेको छ। गीतमा संगीत भने मिलन कडेलले…
-
५० लाख पारिश्रमिक लिई अनमोल केसी ‘धुपौरे’मा अनुबन्द
करिअरको छोटो अवधिमै एकसेएक ब्लकबस्टर फिल्म दिएका अनमोल केसीलाई अहिलेका ‘नम्बर वान नायक’ समेत भन्ने गरिन्छ । वर्तमान परिपेक्षमा नेपाली फिल्ममा सर्वाधिक बढी खोजिने र चासो दिइने अभिनेता हुन् । उनको नामले…
-
अभिनेत्री करिश्मा मानन्धरलाई आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेशनल उपाधिद्वारा सम्मान
काठमण्डौ- विवाहित महिलाहरुवीच हुँदै आएको सौन्दर्य प्रतियोगितामा भाविषा कोइराला चटौतले मिसेस नेपाल इन्टरनेशनलको उपाधी जितेकी छिन् । पाँचौ संस्करण अन्तर्गत भएको यो प्रतियोगिताका लागि उनी महेन्द्रनगरबाट प्रतियोगितामा सामेल भएकी थिइन् । उनले…
-
नयाँ रेकर्ड संगै चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को २ दिनमै ३ करोड माथिको व्यापार
शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले जेठपछि सुस्ताएको नेपाली फिल्मको व्यापार चलायमान बनाएको छ । लामो समयपछि नेपाली चलचित्रले बक्स अफिसमा बम्पर व्यापार गरेको छ ।…
-
चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर रिलिज
काठमाडौं- असोजको २४ गतेबाट रिलिज हुन् लागेको बहुप्रतिक्षित फिल्म ‘छ माया छपक्कै’को ट्रेलर रिलिज गरिएको छ । शुक्रवार ट्रेलर रिलिज गरिएको हो । फिल्मले उमेर दुरीमा हुने प्रेम र राजनीतिको कथा दर्शाएको…
-
शुक्रबार रिलिज : ‘कबड्डी कबड्डी कबड्डी’ देशव्यापी प्रदर्शनमा
यस वर्षको सबैभन्दा ठूलो रिलिज मानिएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ संविधान दिवसको सार्वजनिक विदा पारेर शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । ‘कबड्डी’ बाट मौलिक कथा पस्किएका निर्देशक रामबाबु गुरुङ निर्देशित यस फिल्मले…
-
ओस्कारको लागि सिफारिस भएपछि चलचित्र ‘बुलबुल’ फेरि रिलिज हुने
काठमाडौं– नेपालबाट ओस्कारको विदेशी फिचर विधातर्फ सिफारिस भएपछि फिल्म ‘बुलबुल’ फेरि रिलिज हुने भएको छ । ‘बुलबुल’ हेर्न छुटेका र फेरि हेर्न चाहने दर्शकको मागलाई ध्यानमा राखेर फिल्म रिलिज गर्न लागिएको हो…