modeling workshop in nepal

चलचित्र ‘सरौतो’मा समावेश ‘केही आधा’ ( भिडियो सहित )

basic photography workshop

चलचित्र ‘सरौतो’मा समावेश ‘केही आधा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । चलचित्र कात्तिक २२ गतेबाट देशभर रिलिज हुँदैछ । चलचित्रको यो गीतको भिडियोमा मुख्य कलाकारहरु सुमी मोक्तान र सन्नी सिंहलाई फिचरिङ गरिएको छ ।

यस गीतमा पुष्पन प्रधानको शब्द , संगीत र स्वर रहेको छ । चलचित्रलाई हरि हुमागाँइले निर्देशन गरेका हुन् । गीतको भिडियोमा कोरियोग्राफी र छायांकन हुमागाँइकै रहेको छ । यो गीतको भिडियोलाई १४ दिन लगाएर नेपालको हरेक प्रदेशमा खिचिएको निर्माणपक्षले बताएको छ । भिडियोलाई बन्दीपुर , पोखरा , धम्पुस , मुस्ताङ , लुम्बिनी , सौराहा , जनकपुरमा खिचिएको छ ।

artistnepal-tv-ads