-

चलचित्र ‘छ माया छपक्कै’को अफिसियल पोस्टर सार्वजनिक
काठमाण्डौ । यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘छ माया छपक्कै’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु रोमान्टिक मुडमा फिचर्ड छन् । अभिनेत्री केकी अधिकारी र अभिनेता दीपकराज…
-

चलचित्र ‘पाईला‘को शीर्ष गीत सार्वजनिक
चलचित्र ‘ पाईला ‘को शीर्ष गीत ‘पहिलो पाईला’ सार्वजनिक भएको छ । सन्तोष आचार्य र सुनील राज भण्डारीको शब्द रहेको यस गीतमा आवाज सन्तोष आचार्यको रहेको छ। गीतमा संगीत भने मिलन कडेलले…
-

निशान भट्टराईको आवाजमा ‘बरिलै'( भिडियो सहित )
पहिलो सिजन नेपाली आइडल उपबिजेता निशान भट्टराईको आवाजमा रहेको नयाँ गीत ‘बरिलै’ सार्वजनिक भएको छ । ८के एभरेष्ट मोशन फिक्चरको अफिसयल युट्युब च्यानलबाट यो गीत मंलबार सार्वजनिक भएको हो। गीतमा निशानतालाई नविता…
-

५० लाख पारिश्रमिक लिई अनमोल केसी ‘धुपौरे’मा अनुबन्द
करिअरको छोटो अवधिमै एकसेएक ब्लकबस्टर फिल्म दिएका अनमोल केसीलाई अहिलेका ‘नम्बर वान नायक’ समेत भन्ने गरिन्छ । वर्तमान परिपेक्षमा नेपाली फिल्ममा सर्वाधिक बढी खोजिने र चासो दिइने अभिनेता हुन् । उनको नामले…
-

‘मिस नेपाल २०१९’का विजेताहरुलाई बिदाई
काठमण्डौ- सेप्टेम्बर २७ देखि विभिन्न अन्तरराष्ट्रिय प्रतिस्पर्धामा भाग लिनका लागि यो बर्षका ‘मिस नेपाल’का विजेताहरु देश बाहिर जाँदैछन् । उनीहरुलाई, आयोजक संस्था ‘दि हिडेन ट्रेजर’ले बिदाई गरेको छ । यो बर्ष ‘मिस…
-

‘सिने स्टार अवार्ड २०२०’ को घोषणा, क्यानडामा आयोजना हुने
पछिल्लो समय कलाकारसंग पैसा उठाउदै बिभिन्न देशमा अवार्डको आयोजना हुने क्रम बढ्ने क्रममा छ। जानेले पाउने र नजाउनेले नपाउने त्यस्ता अवार्डको भिडमा ‘सिने स्टार अवार्ड २०२०’ को पनि घोषणा गरिएको छ ।…
-

अक्षय कुमार पहिलो पटक म्युजिक भिडियोमा देखा पर्दै
काठमाण्डौ- बलिउड सुपर स्टार नायक अक्षय कुमारलाई सबैभन्दा धेरै हार्ड वर्क गर्ने स्टार्सको रुपमा चिनिन्छ । हरेक वर्ष उनको तीन देखि चार फिल्महरु दर्शकमाझ रिलिज हुने गर्छ । यसका साथै उनी विज्ञापनहरुमा…
-

अभिनेत्री करिश्मा मानन्धरलाई आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेशनल उपाधिद्वारा सम्मान
काठमण्डौ- विवाहित महिलाहरुवीच हुँदै आएको सौन्दर्य प्रतियोगितामा भाविषा कोइराला चटौतले मिसेस नेपाल इन्टरनेशनलको उपाधी जितेकी छिन् । पाँचौ संस्करण अन्तर्गत भएको यो प्रतियोगिताका लागि उनी महेन्द्रनगरबाट प्रतियोगितामा सामेल भएकी थिइन् । उनले…
-

गायिका अन्जु पन्तको आवाजमा ‘कस्तो अनौठो'( भिडियो सहित )
गायिका अन्जु पन्तको आवाजमा सजिएको ‘ कस्तो अनौठो ‘ बोलको गीत सार्वजनिक भएको छ । सुजल मादेनको शब्द रहेको यस गीतमा निश्चल प्रेम राईले संगीत दिएका छन् । गीतमा सोना पलुन्ग्वा र…
-

नयाँ रेकर्ड संगै चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को २ दिनमै ३ करोड माथिको व्यापार
शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले जेठपछि सुस्ताएको नेपाली फिल्मको व्यापार चलायमान बनाएको छ । लामो समयपछि नेपाली चलचित्रले बक्स अफिसमा बम्पर व्यापार गरेको छ ।…
-

चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर रिलिज
काठमाडौं- असोजको २४ गतेबाट रिलिज हुन् लागेको बहुप्रतिक्षित फिल्म ‘छ माया छपक्कै’को ट्रेलर रिलिज गरिएको छ । शुक्रवार ट्रेलर रिलिज गरिएको हो । फिल्मले उमेर दुरीमा हुने प्रेम र राजनीतिको कथा दर्शाएको…
-

शुक्रबार रिलिज : ‘कबड्डी कबड्डी कबड्डी’ देशव्यापी प्रदर्शनमा
यस वर्षको सबैभन्दा ठूलो रिलिज मानिएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ संविधान दिवसको सार्वजनिक विदा पारेर शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । ‘कबड्डी’ बाट मौलिक कथा पस्किएका निर्देशक रामबाबु गुरुङ निर्देशित यस फिल्मले…
-

नवनिर्मित आइप्लेक्स मलमा ‘वान सिनेमाज’ मल्टीप्लेक्स हल सञ्चालनमा
पहिलो पटक बानेश्वरबाट गौशलातर्फ जाने बाटोमा रहेको नवनिर्मित आइप्लेक्स मलमा मल्टीप्लेक्स हल सञ्चालनमा आएको छ । बिहीबार पर्यटनमन्त्री योगेश भट्टराईले ‘वान सिनेमाज’ नाम दिइएको हलको उद्घाटन गरेका छन् । अहिले फिल्म हेर्नका…
-

परदेशीको मार्मिक कथावस्तु समिटिएको गीत ‘परदेशी’ ( भिडियो सहित )
परदेशीको कथावस्तुलाई मार्मिक तरिकाले प्रस्तुत गरिएको गीत ‘ परदेशी ‘ सार्वजनिक भएको छ । टेक बिसीको आवाजमा सजिएको यस गीतको शब्द सरोज सुनारको रहेको छ भने संगीत बिकाश चौधरीले भरेका छन् ।…
-

जुनु राई र एम के घिसिङ्गको आवाजमा ‘सारी चोलीमा’
जुनु राई र एम के घिसिङ्गको आवाजमा सजिएको नया गीत ‘सारी चोलीमा’ सार्वजनिक भएको छ। लक्ष्यमन गिरीको शब्द रहेको यस गीतमा एम के घिसिङ्गले नै संगीत भरेका छन् । गीतमा फ़िचर्डिङ्ग लोमुस…
-

नेपालमा विवादित बनेको आईफा अवार्ड्स सम्पन्न, को को हुन् विजेता ?
काठमाडौं – बलिउड फिल्म उद्योगको सबभन्दा ठूलो अवार्ड शो इन्डियन फिल्म एकेडमी (आईफा) अवार्ड्स बुधवार मुम्बईमा आयोजना गरिएको छ । काठमाडौंमा गर्ने भनिएको अवार्ड समारोह निकै विरोध आएपछि मुम्बईमा गरिएको हो ।…
-

ओस्कारको लागि सिफारिस भएपछि चलचित्र ‘बुलबुल’ फेरि रिलिज हुने
काठमाडौं– नेपालबाट ओस्कारको विदेशी फिचर विधातर्फ सिफारिस भएपछि फिल्म ‘बुलबुल’ फेरि रिलिज हुने भएको छ । ‘बुलबुल’ हेर्न छुटेका र फेरि हेर्न चाहने दर्शकको मागलाई ध्यानमा राखेर फिल्म रिलिज गर्न लागिएको हो…
-

नायक बन्ने लक्ष्यमा सल्भिक सुर्खेती
सल्भिक सुर्खेती नेपाली चलचित्र क्षेत्रका लागि एक आशालाग्दा प्रतिभा हुन्। गोर्खा सुलिकोट स्थाई घर भएका सल्भिक काठमाडौँ बुढानिलकण्ठमा बसेर मोडलिङ्गमा सक्रियताका साथ् लागिपरेका छन्। ‘आई क्यान डान्स’ नामक नृत्य प्रतिस्पर्धामा भाग लिएर…