-

परदेशीको मार्मिक कथावस्तु समिटिएको गीत ‘परदेशी’ ( भिडियो सहित )
परदेशीको कथावस्तुलाई मार्मिक तरिकाले प्रस्तुत गरिएको गीत ‘ परदेशी ‘ सार्वजनिक भएको छ । टेक बिसीको आवाजमा सजिएको यस गीतको शब्द सरोज सुनारको रहेको छ भने संगीत बिकाश चौधरीले भरेका छन् ।…
-

जुनु राई र एम के घिसिङ्गको आवाजमा ‘सारी चोलीमा’
जुनु राई र एम के घिसिङ्गको आवाजमा सजिएको नया गीत ‘सारी चोलीमा’ सार्वजनिक भएको छ। लक्ष्यमन गिरीको शब्द रहेको यस गीतमा एम के घिसिङ्गले नै संगीत भरेका छन् । गीतमा फ़िचर्डिङ्ग लोमुस…
-

नेपालमा विवादित बनेको आईफा अवार्ड्स सम्पन्न, को को हुन् विजेता ?
काठमाडौं – बलिउड फिल्म उद्योगको सबभन्दा ठूलो अवार्ड शो इन्डियन फिल्म एकेडमी (आईफा) अवार्ड्स बुधवार मुम्बईमा आयोजना गरिएको छ । काठमाडौंमा गर्ने भनिएको अवार्ड समारोह निकै विरोध आएपछि मुम्बईमा गरिएको हो ।…
-

ओस्कारको लागि सिफारिस भएपछि चलचित्र ‘बुलबुल’ फेरि रिलिज हुने
काठमाडौं– नेपालबाट ओस्कारको विदेशी फिचर विधातर्फ सिफारिस भएपछि फिल्म ‘बुलबुल’ फेरि रिलिज हुने भएको छ । ‘बुलबुल’ हेर्न छुटेका र फेरि हेर्न चाहने दर्शकको मागलाई ध्यानमा राखेर फिल्म रिलिज गर्न लागिएको हो…
-
नायक बन्ने लक्ष्यमा सल्भिक सुर्खेती
सल्भिक सुर्खेती नेपाली चलचित्र क्षेत्रका लागि एक आशालाग्दा प्रतिभा हुन्। गोर्खा सुलिकोट स्थाई घर भएका सल्भिक काठमाडौँ बुढानिलकण्ठमा बसेर मोडलिङ्गमा सक्रियताका साथ् लागिपरेका छन्। ‘आई क्यान डान्स’ नामक नृत्य प्रतिस्पर्धामा भाग लिएर…
-

‘प्रेमगीत ३’ का लागि प्रदीप सुगठित शरीर बनाउन जिममा पसिना बगाउदै
अहिलेका सर्वाधिक डिमान्डेड र महँगा अभिनेता हुन्, प्रदीप खड्का । उनी अभिनीत फिल्म ‘प्रेमगीत २’ बाहेक कुनै फिल्म बक्सअफिसमा सफल छैनन् । तर, त्यसको असर उनको ‘ब्रान्ड भ्यालू’ मा परेको छ ।…
-
स्थापित हुँदै सुन्दरी मोडल नग्मा श्रेष्ठ (फोटो फिचर)
थोरै सयम धेरै काम । यही कारण यतिखेर ग्यामर्स क्षेत्रमा मोडल नग्मा श्रेष्ठ चर्चामा छिन् । उनी हेर्दा जति सुन्दर र हँसिली छिन्, त्यस्तै, ट्यालेन्ट पनि । त्यही गुणले नग्माले आफूलाई छोटो…
-
ग्ल्यामर क्षेत्रमा छुट्टै पहिचान बनाउने धुनमा ज्योति तामाङ्ग ( फोटो फिचर)
ग्ल्यामर क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएर अगाडी बढ्ने संकल्पका साथ नबमोडल ज्योति तामाङ्ग पनि आएकी छिन । मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन उनले आर्टिस्ट नेपाललाई रोजिन। रंगिनक्षेत्रमा आफ्नो भबिष्य बनाउने योजनाकासाथ उनले…
-

तेलुगू सुपरस्टार गोपीचन्दसँग अभिनेत्री परमिता पहिलो पटक तेलुगू फिल्ममा अभिनय गर्दै
‘चपली हाइट २’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी बोल्ड एण्ड व्यूटिफूल एक्ट्रेस परमिता आरएल राणाले पहिलो पटक तेलुगू फिल्ममा अभिनय गर्ने भएकी छन् । तेलुगू फिल्मका एक्सन सुपरस्टार गोपीचन्दको प्रमुख भूमिका रहने…
-
मोडलिङ्ग यात्रामा पेमा लामा (८ तस्बिर)
दोलखा मेलुङकी पेमा लामा भबिष्यमा सफल मोडल बन्ने सौख बोकेकी युवती हुन्। सानैदेखि फेशन शो, म्युजिक भिडियोहरुमा खेल्ने सपना साँचेकी पेमा सौँन्दर्यतालाई एकदमै महत्वपूर्ण ठान्छिन। सबैमा सौँन्दर्यता र कला लुकेको ठान्ने पेमा…
-
चलचित्र ‘रातो टीका निधारमा’को शीर्ष गीत सार्वजनिक
असोज १० गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेत्री साम्राज्ञी आरएल शाहले भेट्रान निर्देशक अशोक शर्माका छोरा अंकितसँग रोमान्स गरेको चलचित्र ‘रातो टीका निधारमा’ को शीर्ष गीत ‘रातो टिका निधारमा’ सार्वजनिक भएको छ। प्रमोद…
-
चलचित्र प्रेम संसार’ को पहिलो गीत सार्बजनिक
मंसिर १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेम संसार’ को पहिलो गित सार्बजनिक गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको पहिलो गित सार्बजनिक गरिएको हो । सार्बजनिक ‘सुनैना…
-
फ्राइडे रिलिज : ‘पासवर्ड’ र ‘हिरो नम्बर १’ देशभर एकसाथ प्रदर्शनमा
काठमाडौं – फ्राइडे रिलिज अन्तर्गत आज दुई फिल्म ‘पासवर्ड’ र ‘हिरो नम्बर १’ प्रदर्शनमा आएका छन् । दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हन् । दुई फिल्म ‘पासवर्ड’ प्रचारप्रसार सहित प्रदर्शनमा आएको…
-

७२ दिनको लगातार छायाँकन पछि चलचित्र ‘आमा’को छायाँकन सम्पन्न
काठमाडौं– दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र ‘आमा’को छायाँकन सकिएको छ । बुधबार स्वयम्भुको हलचोकमा कलाकार देशभक्त खनालको एकदृश्य छायाँकनसँगै ७२ दिनको नियमित छायाँकन पछि चलचित्रको छायाँकन सकिएको हो। अक्सर नेपाली फिल्मको…
-
स्टाफ नर्स रबिया मोडलिङमा
रबिया नगरकोटी स्टाफ नर्स हुन्। सानै देखिको मोडलिङ्ग सपना पुरा हुने आशले नर्सिङ्ग आईडल सौन्दर्य प्रतियोगितामा भाग लिएकि उनलाई मोडलिङमा थप रुचि जागेको हो। प्याजेण्टमा भाग लिएपछि मोडलिङमा थप उत्सवका साथ सक्रिय…
-
आचल शर्मा र नजिरको जोडी ‘माया बिरानी’
महेश काफ्ले र मेलिना राईको आवाजमा सजिएको ‘माया बिरानी’ बोलको गीत सार्वजनिक भएको छ। नाजिर हुसेन र आचल शर्माको फ़िचरिङ्ग रहेको यस गीतमा शब्द संगीत महेश काफ्लेकै रहेको छ। राजिव समरको कोरियोग्राफी…
-
चलचित्र ‘पोइ पर्यो काले’ को शिर्ष गीत सार्वजनिक
चलचित्र ‘पोइ पर्यो काले’ को शिर्ष गीत ‘पोइ पर्यो काले’ सार्वजनिक भएको छ । तिहारको विदा लक्षित गर्दै कात्तिक ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा प्रमुख कलाकारहरु सौगात मल्ल, पूजा शर्मा, आकाश…
-
जस्तोसुकै भूमिका निर्वाह गर्न सक्षम जुनु
आकर्षक अनुहारकी धनि जुनु बिक धनकुटा जोरपाटीकी स्थायीबासी हुन्। नृत्य औधी मनपर्ने भएकोले धनकुटामा अध्ययन गर्दागर्दै सानै उमेर देखिनै नृत्य गर्न थालेकी हुन। गाउँघरमै हुने सांस्कृतिक कार्यक्रममा नछुटाई कुशल नृत्य गर्ने गरेकी…