आचल शर्मा र नजिरको जोडी ‘माया बिरानी’ 4 years agoby Artist Sansar Written by Artist Sansar महेश काफ्ले र मेलिना राईको आवाजमा सजिएको ‘माया बिरानी’ बोलको गीत सार्वजनिक भएको छ। नाजिर हुसेन र आचल शर्माको फ़िचरिङ्ग रहेको यस गीतमा शब्द संगीत महेश काफ्लेकै रहेको छ। राजिव समरको कोरियोग्राफी रहेको गीतलाई असिम शाहले निर्देशन गरेका हुन्। FacebookTwitterPinterestLinkedIn