-

नजाऊ पियारी भन्दै आए राजु परियार,सरोज लामिछाने र जानुका निरौला
हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिंदै गर्दा तीज गीत भिडियो सार्वजनिक हुने क्रम पनि बढेको छ। गायक राजु परियार,सरोज लामिछाने र गायिका जानुका लामिछाने निरौलाको स्वरमा रहेको तीज गीत ‘नजाऊ पियारी’…
-

पुष्पन प्रधान र एलिना चौहानको स्वरमा ‘ऐना हेरी हेरी’
Join the ArtistNepal Become Part of the Nepal’s Largest Artist’s Community Sign up now for FREE!
-

अन्जु पन्तको हिन्दी गीत “युं ना हो जाता ”सार्वजनिक
काठमाण्डौं । नेपाली संगीत उद्योगमा दजनौं सुपर हिट अजम्बरी गीतहरु पस्किसकेकी गायिका अन्जु पन्तको आवाजमा रहेको अर्को नयाँ हिन्दी “युं ना हो जाता ”गीतको भिडियो सार्वजनिक भएको छ । डी आर अटुको…
-

लालज्योती भन्दै पूर्वेली भाका लिएर आए गँगप्रसाद
काठमाडौं, ३१ असार पूर्वेली लोक भाकामा गायक गँगाप्रसाद घिमिरेले आफ्नो नयाँ गीत लाल ज्योती…को भिडियो दर्शकमाझ ल्याएका छन् । विभिन्न चर्चित पूर्वेली लोकभाका गाएर आफुलाई लोक गायकको रुपमा स्थापित गरेका गायक घिमिरेले…
-

गायक अभय ढुङ्गेल र रेश्मा सुनुवारको मार्यो मार्यो सार्बजनिक (भिडियो)
नेपाली लोक गीतको बजारमा संधै नयाँ-नयाँ लोक खुराक दीईरहन माहिर मानिएका गायक अभय ढुंगेलले पछिल्लो समय फरक स्वादको गीत आफ्ना दर्शक श्रोता माझ पेश गरेका छन्। आर्टिस्ट नेपालको युट्युब च्यानल मार्फत सार्बजनिक…
-

कसरी भयो प्यार भन्दै आईन गायिका आयला ( भिडीयोसहित)
उनको आफ्नै शब्द संगीत र आवाज मा रहेको यस गितको भिडियो समेत उनले सार्बजनिक गरिसकि छिन।
-

वरिष्ठ गायक दीप श्रेष्ठई कोरोना संक्रमण, अस्पताल भर्ना
काठमाडौं– वरिष्ठ गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । गायनमा आधारित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ का निर्माता तथा उद्घोषक सुशिल नेपालले फेसबुक पेजमार्फत उक्त…
-

पिरिम नलाउनेका गायक आशिषले चीनबाट पठाए साढे दुई लाखको स्वास्थ्य सामाग्री
काठमाडौं । नेपालमा कोरोना महामारी तिब्र रुपमा फैलिँदै गइरहेका बेला देश विदेशबाट सहयोग प्राप्त हुने क्र,म जारी नै छ । परवारसमा रहेका कलाकर्मीहरुले मातृभूमिको सम्झनामा राहात र सहयोग सामाग्रीहरु पठाउने क्रम जारी…
-

तिल्चन पवित्राको गितमा बिकाश र सुनिसा फ़िचरिङ्ग
गायक , गीतकार तथा सङ्गीतकार तिल्चन आचार्य र पवित्रा आचार्यको स्वरमा रहेको गीत ‘पुर्णिमाको हुन् … सार्वजनिक भएको छ । रमेश कडरिया(अन्जन )को संगीत तथा तिल्चन आचार्यको शब्द, सुमन केसीको एरेञ्ज मिक्सिङ…
-

बुटवल बसपार्कमा गायक पवन ओली र गायिका रचना रिमालकोआवाज
गायक पवन ओली र गायिका रचना रिमालको स्वरमा बुटवल बसपार्क सार्वजनिक भएको छ। गीतमा शब्द तथा संगीत समेत गायक ओलीकै सुन्न सकिन्छ। रोमान्टिक शैलीको गीतमा एरेन्ज भने श्यामस्वेत रसाइलीको रहेको छ। गायक…
-

दिनेश गौतमको आवाजमा ‘टाढा भयौ’ सार्वजनि, सोनितराज ढुङ्गेलको प्रसंशायोग्य अभिनय (भिडियो)
चर्चित गायक दिनेश गौतमको स्वर तथा संगीत रहेको नयां गीत ‘टाढा भयौ’ को भिडियो सार्वजनिक भएको छ । भवानी ईन्टरटेनमेन्टकको प्रस्तुती तथा संचारकर्मी सुमित रजक तथा बिष्णु थापाको निर्माण रहेको भिडियोमा मोडल…
-

प्रसिद्द गायक प्रेमध्वज प्रधानको निधन
काठमाडौँ — नेपालका लोकप्रिय गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८५ वर्षीय गायक प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा निधन भएको हो । १२ दिनदेखि सोही अस्पतालमा उपचाररत प्रधानलाई…
-

शम्भुजित बास्कोटा र मन्जु थापाको गीतमा पुष्पा खडका र सुनिसा बजगाईं
लेजेन्ड सङ्गीतकार शम्भुजित बास्कोटा र मन्जु थापाको स्वरमा रहेको गीत ‘पार्यो माया जालैमा…’ (गोर्खा भीएस दोलखा) सार्वजनिक भएको छ । शम्भुजितकै शब्द तथा सङ्गीत, नरेन्द्र वियोगीको एरेञ्ज र प्रकाश मिश्रको माष्टरिङ तथा…
-

अमेरिकामा बुद्धवीर लामालाई एकल साँझमा १७ लाख नगद सहित सम्मान
काठमाडौंँ । ‘बुद्धवीर लामा दशौं गीतिमय साँझ २०२१’ अमेरिकामा आयोजना गरिएको छ । चर्चित गीतकार बुद्धवीर लामाको एकल गीतहरु प्रस्तुत भएको कार्यक्रम शनिबार साँझ (नेपाली समय अनुसार आइतबार’ पेन्सिलभेनिया राज्यको ह्यारिसबर्ग शहरमा…
-

पुराना लोकगायक नबिन ढुङ्गेल र नबराज घोरासैनी ‘चन्द्र कुमारी’ लिएर आए (भिडियो)
काठमाडौं । ‘चन्द्र कुमारी’ बोलको गीतको भिडियोसहित बजारमा आएको छ । गीतमा पुराना लोक श्रस्टा नबिन ढुंगेल, नबराज घोरासैनी,मंजु गौतम र मनिषा घोरासैनीको रहेको छ । गीतमा नबराज घोरासैनीको शब्द,नबिन ढुंगेलको सङ्कलन…
-

देवी घर्तीमगरले ल्याइन् ‘मुटुको टुक्रा’ बोलको गीतको भिडियो
काठमाडौं – गायिका देवी घर्तीमगरको स्वर रहेको ‘मुटुको टुक्रा’ बोलको गीतको भिडियो बाहिरिएको छ । जसमा ज्योति गुरुङको शब्द तथा सुरज लामिछानेको संगीत र एरेन्ज छ । गीतमा एक प्रवासी आमाले स्वदेशमा…
-

विशाखा र सुरेनको अहिलेसम्मकै धमाकेदार गीतमा पल, सुधिर, प्रिज्मा र प्रिन्सीको अभिनय (भिडियो)
काठमाडौँ । गायक सुरेन चन्द र गायिका विशाखा शाहीको स्वरमा रहेको कस्तो सुहाको फुली बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत सिएल शर्माको रहेको छ । साहस शाक्यको…
-

अबुन पाण्डेको शब्द,संगीत तथा स्वरमा ‘प्रेम प्याला’ (भिडियो)
गायिका अबुन पाण्डेको शब्द,संगीत तथा स्वरमा ‘प्रेम प्याला’सार्वजनिक भएको छ। गीतलाई एरेन्ज भने राजिव शाहले गरेका हुन्। सार्वजनिक गीतको म्युजिक भिडीयोमा भने बिकास लामिछाने र पुजा गिरि देखिएका छन्। रोमान्टिक शैलीको गीतमा…