तिल्चन पवित्राको गितमा बिकाश र सुनिसा फ़िचरिङ्ग

https://artistnepal.com/

https://artistnepal.com/

"

गायक , गीतकार तथा सङ्गीतकार तिल्चन आचार्य र पवित्रा आचार्यको स्वरमा रहेको गीत ‘पुर्णिमाको हुन् … सार्वजनिक भएको छ ।

रमेश कडरिया(अन्जन )को संगीत तथा तिल्चन आचार्यको शब्द, सुमन केसीको एरेञ्ज मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

नव ढुङ्गेलको निर्देशन रहेको गीतको भिडियोमा बिकाश लामिछानेसुनिसा बजगाईंलाई फिचरिङ गरिएको छ । अमृत सुनुवारको छायाँकन रहेको भिडियोमा माधब बेलबासेको सम्पादन छ ।

सर्जक तिल्चनका थुप्रै गीत स्रोता/दर्शकमाझ सार्बजनिक छन् ।


-भिडियो-