-
मोडलिङमा सरिना ( फोटो फिचर)
त्रिशुली नुवाकोट की सरिना थिङ र्याम्प मोडल एजेन्सी मार्फत मोडलिङमा प्रबेश गरेकी हुन । कोरियोग्राफर जयन सुब्बा मानन्धरबाट र्याम्प ट्रेनिङ लिएकी उनले हालसम्म आधा दर्जन शो मा प्रस्तुत भईसकेकी छिन् । कम…
-
फेशन नोभाका मोडेललाई प्रशान्त ताम्राकारको ट्रेनिङ
‘ईन्सिटियुड अफ फेशन डिजाईन-द कृयसन’ले अन्नपूर्ण होटेलमा आयोजना गर्न लागेको फेसन शोमा छनौट भएका मोडलहरुका लागि चर्चित मोडल तथा कोरियोग्राफर प्रशान्त ताम्राकार तथा मोडल रक्षा श्रेष्ठले मोटिभेसनल ट्रेनिङ तथा मोडल सुट ग्रुमिङ…
-
शेर खान अभिनित “बैगुनी सीत किन माया लाए ” गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)
व्यबसायी तथा मोडल शेर खान अभिनित नवगायक अंकित गोयल स्वरवद्ध “बैगुनी सीत किन माया लाए ” बोलको निकै मर्मस्पर्शी गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । स्व.नरराज ढकाल तथा उनका सुपुत्र प्रभुराज ढकालको…
-
मिस्टर एन्ड मिस एसईई आईडलको ताज गगन र शुभेक्षालाई
मिस्टर एन्ड मिस एसईई आईडल २०१८ को ताज पुरुष तर्फ गगन कार्की र महिला तर्फ शुभेक्षा मालाकारले हात परेका छन । शनिबार राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा उनिहरुले अन्य २० प्रतिस्प्रधीहरुलाई पाखा लगाउदै…
-
नेपाल्स चबी मोडलको दोश्रो संस्करणको लागि आगामी शनीवार आर्टिष्टनेपालमा अडिसन हुदै
नेपालमा नै पहिलो पटक प्लस साइज मोडलहरुलको सौन्दर्य प्रतियोगीता आयोजना गरेर लोकप्रियता हासिल गरेको सिद्दि मिडियाले नेपाल्स चबी मोडल २०१८ को दोश्रो संस्करणको तयारी तिब्र पारेको छ । पृथक तथा फरक किसिमको…
-
पार्लर तथा बुटिक उद्घाटन गर्न पुगिन् कला सुब्बा तथा हिमानी सुब्बा
मोडलिङ, कोरियोग्राफी तथा आरजे भिजेको रुपमा चर्चित कला सुब्बा तथा फेशन कोरियोग्राफर हिमानी सुब्बालेले चाबहिलमा संचालनमा आएको ‘ कोजी फेशन बुटिक एन्ड ब्युटी स्टुडियो ’को शुभारम्भ गरेका छन् । बिगत १ दशक…
-
“मिसेस तामाङ्ग २०१८” को ग्राण्ड फिनाले भव्य रुपमा सम्पन्न, पाल्साङले जितिन ताज सहित नगद एक लाख
मिसेस तामाङ २०१८ दोस्रो संस्करण प्रतियोगिताको ताज पाल्साङ तामाङले जितेकी छन्। उनले ताजसँगै बेष्ट पर्सनालिटी, भियुर च्वाइस सहित नगद १ लाख जितेकी छन् । पाल्साङ तामाङले १२ प्रतिस्पर्धीहरूलार्इ पछि पार्दै २०१८ को…
-
नायक नायिकसँगै याम्पमा डेढ दर्जन मोडलको क्याटवाक
मंसिरको दोस्रो साता देशव्यापी रिलिज गर्ने घोषणा सहित चलचित्र ‘रणबीर’का अभिनेता शुशिल पोखरेल र अभिनेत्री शुभेच्छा खड्का गर्मीको पहिरनमा सजिँदै र्याम्पमा उत्रिएका छन् । आर आर गु्रपले शुक्रबार राती काठमाडौंको अन्नपूर्ण होटलमा…
-
चलचित्र पत्रकारिता दिवसमा सम्मान र पुरस्कार
चलचित्र पत्रकार संघ नेपालले आफ्नो स्थापनाको दिन जेठ ७ गतेलाई चलचित्र पत्रकारिता दिवसका रुपमा मनाउने परम्परालाई कायम राख्दै सोमबार राजधानीमा एक समारोह आयोजना गरी चलचित्र पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरेको छ।…
-
दुबईमा फोटो तथा भिडियो वर्कशप गर्दै कमल श्रेष्ठ
२ दसक भन्दा बढी समय ग्ल्यामर फोटोग्राफीमा बिताएका चर्चित फोटोग्राफर कमल श्रेष्ठले दुबईमा फोटोग्राफी तथा भिडियोग्राफी वर्कशप संचालन गर्ने भएका छन । ईनास यु ए ई तथा श्रदा फिल्म्स ईन्टरटेन्मेन्ट र सेवारो…
-
‘मिस एसइइ स्टारको ट्यालेन्ट शो सम्पन्न
एसईईको अन्तिम परीक्षा दिएर बसेका छात्राहरुमा हुने अन्तर्निहित क्षमतालाई उजागर गर्न लक्षित गर्दै आयोजना गरिएको सौन्दर्य एबं बौदिक प्रतियोगिता ‘मिस एसइइ स्टार २०१८’ को ट्यालेन्ट शो सम्पन्न भएको छ । भवानी ईन्टरटेन्मेन्टको…
-
जेठ २१ गते मिस्टर एण्ड मिस नेपाल एसइइ आइकन को फिनाले
काठमाडौँ । एसईई परिक्षा दिएर परिणामको प्रतीक्षा रहेका विद्यार्थीबिच एएनपी मिडिया हाउस, ललितपुरले आगामी जेठ २१ गते राजधानीमा मिस्टर एण्ड मिस नेपाल्स एसइइ आइकन २०१८ आयोजना गर्ने भएको छ। एसइइ दिएर बसेका…
-
“कन्फ्युजन”मा गायक ध्रुब बिस्को र नायिका सारिका
नायिकाको साथ साथै गायिका समेत बनेर थप परिचय बनाएकी सारिका घिमिरे तथा पछिल्लो पटक थुप्रै लोकप्रिय गीतहरु गाएर चर्चा कमाउन सफल गायक ध्रुब विस्कोको स्वरमा रहेको गीतको म्यूजिक भिडियो ‘कन्फ्यूजन’ सार्वजनिक भएको…
-
“सलाम भान्जी सलाम” भन्दै आए कुमार न्यौपाने (भिडियो सहित)
गायक कुमार न्यौपाने र गायिका पवित्रा गुरुङको आवाज रहेको लोकपप गीत “सलाम भान्जी सलाम”युट्युब मार्फत सार्वजनिक भएको छ । गीतकार रामप्रसाद न्यौपानेको लय तथा शब्द रहेको गीतको भिडियोमा गायक कुमार न्यौपाने, मोडल…
-
ट्यालेन्ट शो मा ‘मिस्टर एन्ड मिस एसइइ आईडल २०१८’
१० कक्षा (एसईई) को अन्तिम परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरिएको सौन्दर्य एबं बौदिक प्रतियोगिता ‘मिस्टर एन्ड मिस एसइइ आईडल २०१८’ को ट्यालेन्ट शो सम्पन्न भएको छ । ट्रिनिटि मार्केिङ्ग…
-
छायाँछविको सम्मान तथा पुरस्कार घोषणा
छायाँछवि क्रियशनले डि सिने अवार्डको अवसर पारेर हरेक वर्ष प्रदान गर्दै आएको सम्मान एवं पुरस्कारको घोषणा गरेको छ । जसमा छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड, छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष÷महिला) एवं छायाँछवि चलचित्र…
-
श्रृजनाको गीतमा रिमा विश्वकर्मा, यस्तो बन्यो भिडियो
गायिका श्रृजना गुरुङको स्वरमा “किन दुख मान्छौं” बोलको गीत सार्वजनिक भएको छ । श्रजनाको स्वर रहेको गीतलाई सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको हो । विपी वाग्लेको शब्द संगीतमा तयार पारिएको गीतमा श्रृजना…
-
रुबी राणाले दिईन, फेशन डिजाईनरलाई ट्रेनिङ
‘ईन्सिटियुड अफ फेशन डिजाईन-द कृयसन’ मा फेसन डिजाईनिङ अध्ययन गर्दै आएका बिधार्थीहरुलाई प्रथम मिस नेपाल रुबी राणा शाहले मोटिभेसनल ट्रेनिङ दिएकी छिन् । जेष्ठ २५ गते अन्नपूर्ण होटेलमा ईन्सिटियुडले आयोजना गर्ने फेसन…