-
मिसेस तामाङ्ग २०१८ को ट्यालेन्ट शो
तामाङ्ग समुदायका बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गरिएको मिसेस तामाङ्ग २०१८ को ट्यालेन्ट शो आज राजधानीको नक्सालस्थित होटल क्राउन प्लाजामा भव्य रुपमा सम्पन्न भएको…