-

नेपाली संगीतमा समर्पित दार्जीलिङकी छोरी दिलमाया खाती
छ दशक अघि पहिलो पटक नेपाल आएकी थिइन् दार्जीलिङकी दिलमाया खाती । सन् १९६२ मा प्रवेशिका परीक्षा दिएर फुर्सदमा काठमाडौं घुम्न आएकी दिलमाया कृष्ण कन्दङ्वामार्फ् रेडियो नेपालको बार्षिक गायन प्रतियोगितामा गाउन पुगिन्…
-

पहाडकी छोरीः डेजी बराइली
पचास वर्षघि पहिलो पटक नेपाल आउँदा डेजी बराइली १५ वर्षी थिइन् । त्यसैबेला आफ्नो सुरिलो स्वरमा उनले रत्न रेकर्डिङमा तीन गीत रेकर्ड गर्ने मौका पाइन् । त्यसमध्ये एउटा गीत सबैको मुखमा झुण्डियोे-…
-

बाँसुरीका साधक पञ्च लामा : सैलुङ्गेबाट जापानसम्मको सङ्गीत यात्रा
“माथि माथि सैलुङ्गेमा, सिमसिमे पानीमा…” जस्ता दर्जनौँ चर्चित गीतहरूमा सुन्न सकिने मधुर बाँसुरीको धुनका धनी हुन् पञ्च लामा। नेपाली आधुनिक तथा लोक सङ्गीतमा बाँसुरीलाई विशिष्ट उचाइ दिने कलाकारका रूपमा उनी परिचित छन्।…
-

“भूल हो तिम्रो गाउन छाड्नु” — किरण प्रधानको सङ्गीत यात्रा
२०३३ साल। रेडियो नेपाल को एउटा कार्यक्रममा गुञ्जिएको स्वरले धेरै श्रोताको मन जित्यो। शब्द थिए—“भूल हो तिम्रो भागी हिँड्नु जीवनदेखि डराएर, यहाँ चढ्नेहरू नै टाकुरा पुग्छन्, अड्नेहरू सब फालिन्छन्।”(शब्द/सङ्गीत: गोपाल योञ्जन) यो…
-

साधना गर्दा गर्दै मर्ने ईच्छा राख्ने गोपाली
(२०६१ जेठ महिनामा “आहा संगीत” पहिलो अङ्कमा प्रकाशित सामग्री) साधना गरेर शास्त्रीय संगीत जगतको शिखरमा पुगेको एउटा नाम हो धनबहादुर गोपाली । पुर्वीय संगीतको कुन कुरा थाहा छैन र उहाँलाई ! तर…
-

नेपाली संगीतका स्वप्नकाल माणिकरत्न
प्रकाश सायमी (२०६१ मा “आहा संगीत”मा प्रकाशित सामग्री) उनको आवाज हाम्रो समयको सांस्कृतिक चलखेल हो । त्यो हाम्रो दैनिक जीवनको ग्रहण पनि हो । हामीले एक दिन पनि उनको आवाज नसुनिकन दिन…
-

नेपाली जातिका हृदय गायक नारायणगोपाल
प्रकाश सायमी, (२०६१ जेठ महिनामा “आहा संगीत” पहिलो अङ्कमा प्रकाशित सामग्री) ‘नारायणगोपालको ‘मखमली आवाज’लाई धेरैले विभिन्न संज्ञा र सम्बोधन दिए । उनको स्वरीता श्रोता र प्रस्तोताका बीच दूरी घटाउने क्रममा सदार्सवदा नेपाली…
-
![आसामकी छोरी हुँ म नेपाली गीतका गायिका अञ्जुदेवी [anjudevi]](https://www.artistsansar.com/wp-content/uploads/2022/06/anju_devi-artistnepal.jpg)
आसामकी छोरी हुँ म नेपाली गीतका गायिका अञ्जुदेवी [anjudevi]
सन् १९७० देखि रेडियोमा गाउन थालेकी अञ्जुदेवी डा. भूपेन हजारिकासँगको सह-गायनका लागि प्रसिद्ध छिन् । डा.भूपेनको चर्चित गीत आखम वेगर बागिसारे सुवाली…का आधारमा हरिभक्त कटुवालले लेखेको नेपाली संस्करण आसामकी छोरी हुँ म…
-

संगीतकै लागि जन्मिएकी संगीता राना प्रधान
विराटनगर राजनीतिको केन्द्र हो भने कोलकाता कला-साहित्यको केन्द्र । संगीता रानाका अभिभावक आफ्नो सन्तानमा कलाकारिताले मलजल पाओस् भन्ने चाहन्थे । त्यसैले विराटनगरमा जन्मिएकी संगीताले कोलकातामा संगीतको ज्ञान लिने अवसर पाइन् । यही…
-

बच्चु कैलाश: चर्चाका शिखरका एक गुमनाम गायक
बच्चु कैलाश नेपाली सुगम संगीतमा थोरै गीत गाएर पनि स्थापित गायक हुन् । विसं १९९५ साउन १५ गते खोटाङको छोरुम्बु गाविसमा भएको थियो । उहाँको पहिलो गीत कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन…
-

बहु प्रतिभाका धनी चेतन कार्की
२२ कार्तिक १९९५ मा पिता जुद्धवीर कार्की र माता चन्द्रमायाँ कार्कीको कोखबाट स्याङजाको आरुखर्क ९ मा जन्मिएका कार्की बुबाको जागिर पछ्याउँदै देहरादुन पुगेका थिए । चेतन कार्कीका बुवा भारतीय सेनाको कप्तान थिए…
-

पाण्डव सुनुवार (Pandab Sunuwar)- Biography
पाण्डव सुनुवार। लाखौँ नेपालीको मनमा बस्न सफल कला र आवाजका धनी। एक सफल लोक गायक र एक सफल रेडियो प्रस्तोता पाण्डव सुनुवारको जन्म बिक्रम सम्बत्: २००९ साल पौष ९ गते ओखलढुंगाको रगनी…
-

झलकमान गन्धर्व’को आज ८६औं जन्मजयन्ती
काठमाण्डौ। आज स्व. लोक गायक झलकमान गन्धर्वको ८६ औँ जन्मजयन्ती हो । वि.सं. १९९२ वैशाख १२ गते बाटुलेचौर पोखरामा जन्मेका उनि हिमाल खबर पत्रिकाको ‘सय वर्षका एक सय एक नेपाली’को प्रभावशाली सूचीमा…
-

पहिलो नेपाली नारी गायिका संगीतकार मेलावादेवी गुरुङ
सवारी मेरो रेलैमा सानु र सानु लैलै कुसुमे रुमाल बरिलै ज्यान तिमीले पायौ कि बरिलै झ्न् पर जान्छु लैलै झ्न् माया लाग्छ बरिलै मोहनी लायौ कि बरिलै सवारी मेरो रेलैमा ! (स्वर,…
-

राम्रो आवाजकि धनी जुनु गौतम (फोटो फिचर)
गायिका जुनु गौतमको व्यस्तता बढ्दोक्रममा छ। झापा घर भई हाल काठमाडौंमा बस्दै आएकी गायिका जुनु गौतम संगीत क्षेत्रमा सक्रिय पछिल्लो पुस्ताको प्रतिनिधि हुन्। भारतको मणिपुरमा हुर्किएकी जुनुले संगीतको शिक्षादिक्षा भारतमै लिइन्। अहिले…
-

गायिका तथा मोडलको रुपमा स्थापित हुँदै भावना आचार्य (फोटो फिचर)
विक्रम सम्वत २०५३ सालमा दैलेखको वडालम्जी गाविसमा आमा सत्यदेवी र बुवा अविलाल आचार्यको जेठी छोरीका रुपमा जन्मिएकी लोक गायिका तथा मोडल भावना आचार्य यतिबेला रामचन्द्र काफ्लेसंग गाएको ‘बग्ने खोला’ गित चर्मामा आए…
-

-

रेडियो नेपालः अनुभवका उतार–चढाव – बुलु मुकारुङ्ग
१. रेडियोसँग सम्मोहन लाहुरेहरूले ल्याएका ग्रामोफोन र रेडियो नै गाउँघरका लागि पहिलो आश्चर्य, आकर्षण र मनोरञ्जन थिए। त्यसले सबै उमेर समूहलाई प्रभाव नपार्ने कुरा नै भएन। यसरी गाउँकै विद्यार्थी जीवनदेखि नै गीत–सङ्गीतप्रति…