-

बलिउड गायिका नेहा कक्करको कन्सर्टमा विवाद , एलओडि डिस्कोका संचालकसहित ३ जना पक्राउ
बलिउड गायिका नेहा कक्करको ठमेल कन्सर्ट एलओडी डिस्कोमा आयोजित कार्यक्रममा क्षमता भन्दा बढी टिकट बिक्री गरेको भन्दै आयोजक पारामाउन्ट इन्टरटेन्मेन्ट प्रालिका दीपक घिमिरेसहित तीन जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।…
-

५५ वर्षमा लागे ‘महानायक’ राजेश हमाल
सुपरस्टार राजेश हमाल आइतवारबाट ५५ वर्षमा लागेका छन् । उनले आफ्नै मामा स्वर्गीय दीपक रायमाझी निर्देशित यस फिल्मपछि उनले आफ्नो करिअर कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । ३ दशक लामो फिल्म यात्रामा…
-
बहराइन बुगेकी गलबन्दी नायिका अञ्जली समुन्द्री किनारमा रमाउदै
काठमाडौं । प्रकाश सपुत र शान्तिश्री परिवारको स्वरमा रहेको गलबन्दी बोलको दोहोरी गीतको जति चर्चा छ उती नै प्रसंसाको पात्र बनेकी छिन् ।उक्त गीतको भिडियोमा अभिनय गर्ने अञ्जली अधिकारी । गलबन्दी गीतको…
-
ढिलो आयो कडा आयो
पछिल्लो समय लोकगीत पनि ट्रेन्डिङको नम्बर वानमा आउन थालेका छन्। केही समयअघि सालको पात टपरी बोलको गीतले पाएको सफलतापछि अहिले प्रकाश सपूतको ‘गलबन्दी’ शिखरमा पुगेको छ। रिलिज भएको १० दिनमा नै यसले…
-

अदालतको आदेशपछि बुधबार नै ‘भारत’ फिल्म रिलिज, यसबिसयालाई लिएर दीपकराज गिरीको कडा ब्यङ्ग्य प्रहार
अदालतले बुधबार नै फिल्म रिलिज गर्न दिन आदेश दिएपछि बोर्डको विदेशी फिल्म पनि नेपाली फिल्मझैं शुक्रवार नै रिलिज गर्नुपर्ने निर्णयमा ठूलो धक्का पुगेको छ । अब, विदेशी फिल्म जुनसुकै दिन नेपालमा प्रदर्शन…
-

सलमान खानले सेक्युरिटी गार्डलाई थप्पड लगाइदिएपछि इन्टरेटमा भिडियो भाइरल
सलमान खान अभिनित चलचित्र ‘भारत’ जनवरी ५ मा रिलिज भइसकेको छ । भर्खरै मुम्बईको एक मलमा यस फिल्मको प्रिमियर राखिएको थियो । मलमा सलमान खान पुग्ने बित्तिकै उनलाई हेर्नका लागि फ्यानहरुले चारैतिरबाट…
-
बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘भारत’ बुधबार नै रिलिज
बलिउड अभिनेता सलमान खान र कट्रिना कैफ अभिनित चलचित्र ‘भारत’ बुधबार नै रिलिज भइसकेको छ । निर्देशक अली अब्बास जफरको निर्देशनमा बनेको यो चलचित्रलाई हिन्दी भाषाका साथै तमिल, तेलुगु र मलयालम भाषामा…
-

वर्षाको पहिरन विवादमा संजोगले लेखे, तिम्रो कठिन र संर्घषको समयमा अझ माया गर्नेछु
अभिनेत्री वर्षा राउतको आजसम्म पहिरनलाई लिएर आलोचना भएको छैन । रिलमा प्रायः साधारण युवती वा महिलाको भूमिका निर्वाहा गर्दै आएकी वर्षा वास्तविक जीवनमा भने बोल्ड पहिरनमा हिँड्न रुचाउँछिन् । तर, उनको पहिरनलाई…
-

वेवसिरिज ‘शङ्का’मा नयाँ कलाकारको खोजी
काठमाडौं— २०, ज्येष्ठ । पछिल्लो समय नेपालको परिवेशमा हेर्ने हो भने फिल्म निर्माण देखि लिएर सर्टमुभी, वेव सिरिज, टेलिफिल्म निर्माण गर्ने जस्ता कामहरुमा युवा पुस्ताको लगाब निकै बढिरहेको छ । यस्तै युट्युबले…
-

मोडल नतशाको हट एण्ड बोल्ड फोटोसुट
मंगोलियन अनुहारकी धनि नताशा ब्लोन तामाङ्ग हेटौडाकि स्थायी बासिन्दा हुन्। हाल भक्तपुर नयाँठिमीमा बसेर अध्ययन संगै मोडलिङ्गमा सक्रिय उनले पहिलोपटक गायक प्रयाश दोङ्गको सेलोगित मार्फत काँचका पर्दामा देखिएकी थिईन। नताशाले अहिलेसम्म आधादर्जन…
-
‘नेपाल इन्टर स्कुल लिटल स्टार २०१९’को उपाधि अनिता तमाङ्गलाई
शुक्रबार काठमाण्डौ जमल स्थित राष्ट्रिय नाच घरमा ‘ नेपाल इन्टर स्कुल लिटल स्टार २०१९’ सम्पन्न भएको छ। ‘ नेपाल इन्टर स्कुल लिटल स्टार २०१९’ को उपाधि अनिता तमाङ्गले जितेकी छिन्। कार्यक्रमको प्रमुख…
-

अडिसनमा मिस हेरिटेज कुईन नेपाल २०१९
तेश्रो सिजनको मिस हेरिटेज कुईन नेपाल २०१९ को पहिलो अडिसन सम्पन्न भएको छ । महाराजगंज स्थित नेवा वुमेन क्याफेमा सम्पन्न पहिलो अडिसनमा आधा दर्जन सहभागी भएका थिए। कला संस्कृति एवं सम्पदाको प्रबर्द्धन…
-
‘मारुनी’ को फस्टलुकमा पुष्प र साम्राज्ञी रोमान्टिक अवतारमा
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह करिब एक बर्षपछि ‘मारुनी’ चलचित्रमा देखिदैछिन् । गतबर्षको असोजमा उनी अभिनित चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ रिलिज भएको थियो । भदौ १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मारुनी’को फस्टलुक…
-
”ग्रेस एस ई इ सुपर स्टार–२०१९” को उपाधी प्रयुक्ता चन्दको पोल्टामा
ग्रेस इभेन्ट्स र मोडल सङ्स नेपाल प्रालिको प्रस्तुतीमा आयोजना गरिएको “ग्रेस सि सुपर स्टार नेपाल–२०१९” सौन्दर्य प्रतियोगिताको उपाधी प्रयुक्ता चन्दले जित्न सफल भएकि छिन् । राष्ट्रिय नाच घर जमल काठमाण्डौमा सम्पन्न उक्त…
-

‘बदनाम हुनु तर गुमनाम नहुनु’ , पहिरनका कारण वर्षा भइन ट्रोलको शिकार
‘बदनाम हुनु तर गुमनाम नहुनु’ भन्ने सिद्धान्त फिल्म क्षेत्रमा निकै चर्चित छ । अभिनयको दमले चम्किन नसक्नेहरु आफूलाई गुमनाम हुन नदिन बदनाम अर्थात् स्क्यान्डलको सहारा लिन्छन् । नेपालमा धेरै कलाकारहरु यस्ता छन्,…
-
तिन चलचित्र एकसाथ प्रदर्शन , अनुप, सविन र गौरवबीच प्रतिस्पर्धा
तीन हप्ता अगाडि प्रदर्शनमा आएको दुई फिल्म ‘जात्रै जात्रा’ र ‘बीर विक्रम २’ को चेपुवामा पर्ने डरले गत हप्ता कुनै नेपाली फिल्म रिलिज भएनन् । यस हप्ताको शुक्रवारबाट भने सम्राट सापकोटा निर्देशित…
-

सडक फराकिलो बनाउन माग गर्दै स्थानीय द्वरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलको तारबार भत्काएर डोजर चलाए
चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलको तारबार भत्काएर डोजर चलाइएको छ। बुधबार विहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् । उनीहरुले रंगशाला निर्माणको लागि लगाइएको जस्ताको बार…
-

युरोप टुरमा नायिका सुहाना थापा
‘ ए मेरो हजुर ३ ‘ बाट शुखत डेब्यु गरेकी नायिका सुहाना थापा फिल्मी ब्लड हुन्। उनकी आमा झरना थापाले नेपाली फिल्ममा आफूलाई कुशल अभिनेत्रीको रुपमा स्थापित गरिसकेकी छन् । एक समय…