Music news news

नब नायिका श्रेयाको यस्तो रोमान्स

रायन कार्की गायक हुन । उनले निर्देशन् गरेको भिडियोको रिपोर्ट ।

पौष २४ गतेबाट देशभरका हलमा रिलिज हुन लागेको चलचित्र ‘बागमती’कि कलाकार श्रेया कार्कीको चर्चा अहिले चलचित्र वृत्तमा देखिएको छ ।
चलचित्रमा मात्र होइन, अब उनले म्यूजिक भिडियोमा पनि संभावना देखाएकी छिन् । उनै श्रेयालाई लिएर निर्देशक रायन कार्कीले एक म्यूजिक भिडियो तयार पारेका छन् । सञ्जिब मानन्धरको स्वर तथा शब्द रहेको ‘सुस्तरी’ बोलको म्यूजिक भिडियोमा श्रेयासँगै सञ्जिब, विश्रान्तलाई देख्न सकिन्छ ।

म्यूजिक भिडियोको निर्माणसँगै नायिका तथा मोडलको आम्दानी त बढेकै छ, चर्चा पनि सधै हुने गर्दछ । श्रीधर पौडेलले छायांकन गरेको भिडियोमा दिपक विष्टको सम्पादन छ ।

भिडियो

268 Comments

Leave a Comment