help for human को माध्यमबाट कलाकारले गरे सहयोग

एक सामाजिक संस्थाको आयोजनामा कलाकार हरुपे गरे सहयोग , पुरा पढ्नुहोस् !

सामाजिक कार्यमा सकृय “help for human” ले नयाँबानेश्वर स्थित संगमचोकमा अवस्थित “नयाँ नेपाल समाज”मा जाडोको लत्ताकपडा वितरण गरेको छ । उक्त कार्यक्रममा गायक सपन श्रेष्ठ, रुपक डोटेल, गायिका रेश्मा सुनुवार, प्रदेश लिम्बू , सुनिल गिरी, आकांशा बस्याल , सञ्जिव पुडासैनी , मोडेल पल शाह, निराजन प्रधान , रिजन थापा, साथै संगित व्यवसायी ईश्वर गुरुङको उपस्थिति रहेको थियो । यस् अघिपनी निरन्तर सहयोगका कार्यक्रममा सकृय संस्थाले आगामी दिनमा पनि निरन्तरता दिने help for human का अध्यक्ष रमण सुबेदीले जानकारी गराए ।