गायिका आँफै मोडेल जसरी प्रस्तुत भएपछी…

https://artistnepal.com/

https://artistnepal.com/

"

रेनुका थापा हुनत गायिका हुन । उनी आफुले गाएका प्राय गीतका शब्द तथा संगीत उनी आँफैले भरेकी छिन् । गीतकार, संगीतकार तथा गायिकाको परिचय बनाएकी रेनुका आफ्नै गीतमा मोडेल जसरी प्रस्तुत पनि भएकी छिन् । उनको सार्वजनिक भएको गीतमा गायक सन्तोष लामा गायनमा साथ दिएका छन्। गीतलाई सन्दिप कार्कीले एरेन्ज गरेका छन्।