Madhabi Gharti Magar [मोडेलिङमा जम्दै माधबी घर्ति मगर]

https://artistnepal.com/

https://artistnepal.com/

"

नेपाली मोडलिङ क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएर अगाडी बढ्ने सोचका साथ संघर्षरत हुन माधबी घर्ति मगर । एजुकेटेड मान्छे मोडेलिङमा आउनुपर्छ भन्ने धारणा राख्ने माधबी पछिल्लो समयमा म्युजिक भिडियोमा निकै व्यस्त हुने गरेकी छन् । छोटो समयमानै आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

सुर्खेतमा जन्मिएर टिकापुर, कैलाली स्थित टिकापुर म्लटिपल क्याम्पसमा मास्टर दोश्रो बर्ष अध्ययनरत माधबीको पछील्ली म्युजिक भिडियो हावाले सावाती हो । जसमा निरजान प्रधानसँगको रोमान्स हेर्न सकिन्छ । आर्टिस्ट नेपाल स्टुडियोसमा फोटोसुट गर्नेक्रममा आफु अब नियमित मोडेलिङमा सकृय हुने बताईन्। प्रस्तुत फोटो कुबेर तामाङ्ले क्यामरामा कैद गरेका हुन भने मेकअपमा सिमा गुरुङले साथ दिएकी हुन । हेरौ उनको सुन्दर फोटोहरु

Madhabi Gharti Magar - Nepali Model - ArtistNepal (1)

Madhabi Gharti Magar - Nepali Model - ArtistNepal (2)

Madhabi Gharti Magar - Nepali Model - ArtistNepal (3)

Madhabi Gharti Magar - Nepali Model - ArtistNepal (4)

Madhabi Gharti Magar - Nepali Model - ArtistNepal (5)

Madhabi Gharti Magar - Nepali Model - ArtistNepal (6)

Madhabi Gharti Magar - Nepali Model - ArtistNepal (7)

Madhabi Gharti Magar - Nepali Model - ArtistNepal (8)