निमा को प्रोस्टाइल रंगाउँ कि म

Written by Artist Sansar

चर्चित पप गायक नीमा रुम्बा को न्यू एल्बम “प्रोस्टाइल रंगाउँ कि म’ गत बिहिबार साँझ राजधानीमा सार्बजनिक भएको छ ।

आफ्नै थरको नामबाट म्युजिक कम्पनि खोलेका निमाको ‘रुम्बा रेकर्ड्स’ले बजार मा ल्याएको हो । उनको यो एल्बम डाबर भाटिकाको ‘ प्रोस्टाइल हेयर अईल’ को स्पोन्सरमा तयार भएको हो ।

यसै गरी उक्त कार्यक्रममा “जादू” गीतको भिडियोको पनि वर्ल्ड प्रिमिएर गरिएको थियो । कल्याण सिंहको शब्द र संगीत रहेको जादुको भिडियो लाई प्रताप सिंहले निर्देशन गरेका हुन् ।

About the author

Artist Sansar