modeling workshop in nepal

‘ए सानी’मा दाजुभाई अभिनेता गजित र गम्भीर बिष्ट एक साथ ( भिडियो सहित )

basic photography workshop

काठमाडौं– अभिनेता गजित बिष्ट र मोडल कोरियोग्राफर गम्भीर बिष्ट दाई भाई हुन् । यी दुबैले भिडियो तथा अन्य प्रोजेक्ट एक्लै–एक्लै थुप्रै गरेका छन् । तर, दाजुभाई एकसाथ केहीमा पनि देखिएका छैनन् । गायकद्वय सत्यराज र स्वरुपराज आचार्यको पछिल्लो ‘ए सानी’ यी दुबै एकसाथ मोडलमा रुपमा प्रसस्त भएका छन् ।

शिखर कोइराला चन्द्रको शब्द रहेको गीतको भिडियोमा बिष्ट दाजुभाइसँग मोडल समिक्षा पोखरेलले रोमान्स गरेकी छन् । गम्भिर बिष्टकै निर्देशन कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायाँकन, नविन निरौलाको सम्पादन रहेको छ ।

artistnepal-tv-ads