फोटोसुट पछी यस्ता देखिए ‘मिसेस क्यापिटल क्वीन नेपाल २०१७’का प्रतिस्प्रधी

Written by Artist Sansar

आर्टिस्ट संसार
विवाहित महिलाहरूको व्यक्तित्व विकास, प्रतिभा प्रस्तुति र उनीहरूलाई घरबाट बाहिर ल्याएर नेतृत्वमा अघि बढाउन अमाजोन ईन्टरटेन्मेन्टले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको ‘मिसेस क्यापिटल क्वीन नेपाल २०१७’ को तेश्रो संस्करणको प्रतिस्प्रधीहरुको फोटोसुट सम्पन्न भएको छ। कमलादी स्थित आर्टिस्ट नेपालको स्टुडियोमा सम्पन्न फोटोसुटमा जीवनमा पहिलो पटक गरेको मोडेलङ बेस फोटोसुटमा प्रतिस्प्रधीहरुले नयाँ अनुभब भएको बताए । ग्ल्यामर फोटोग्राफर कुबेर तामाङले बिबाहित नारीहरुमा लुकेको प्रतिभा फोटोसुटमा आफुले अनुभभ गरेको बताए। फोटोसुटमा शर्मिला कोईराला तथा उहाको टिमले मेकअपमा साथ दिएका थिए ।
मंसिर २६ गते फिनाले हुने यस् प्रतिस्पर्धाको लागि आएका प्रतिष्पर्धीलाई व्यक्तित्व विकास, नेतृत्व विकास, प्रभावकारी वत्तृत्वकला, मानवधिकार, र्याम्पम फोटोसुट लगायात विभिन्न शिषर्कमा प्रशिक्षण प्रदान गरिएको कोरियोग्राफर हिमानी सुब्बाले बताईन। विवाहित महिलाहरुमा केन्द्रित बौद्धिकता,सौन्दर्य, आन्तरिक प्रतिभा र सांस्कृतिक सचेतनाका साथ साथै प्रतियोगीहरुको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्यका साथ आयोजना गरिएको यस् प्रतियोगितामा बिबाहित महिलाहरुको उत्साहजनक सहभागिता भएको आयोजक संस्थाका प्रबन्ध निर्देशक कमल खतिवडाले बताए ।

Mrs Capital Queen Nepal-2017-Amazone Entertiainment-ArtistNepal Studios15

Mrs Capital Queen Nepal-2017-Amazone Entertiainment-ArtistNepal Studios14

Mrs Capital Queen Nepal-2017-Amazone Entertiainment-ArtistNepal Studios13

Mrs Capital Queen Nepal-2017-Amazone Entertiainment-ArtistNepal Studios12

Mrs Capital Queen Nepal-2017-Amazone Entertiainment-ArtistNepal Studios7

Mrs Capital Queen Nepal-2017-Amazone Entertiainment-ArtistNepal Studios8

Mrs Capital Queen Nepal-2017-Amazone Entertiainment-ArtistNepal Studios9

Mrs Capital Queen Nepal-2017-Amazone Entertiainment-ArtistNepal Studios10

Mrs Capital Queen Nepal-2017-Amazone Entertiainment-ArtistNepal Studios11

Mrs Capital Queen Nepal-2017-Amazone Entertiainment-ArtistNepal Studios6

Mrs Capital Queen Nepal-2017-Amazone Entertiainment-ArtistNepal Studios5

Mrs Capital Queen Nepal-2017-Amazone Entertiainment-ArtistNepal Studios

Mrs Capital Queen Nepal-2017-Amazone Entertiainment-ArtistNepal Studios3

Mrs Capital Queen Nepal-2017-Amazone Entertiainment-ArtistNepal Studios4

Mrs Capital Queen Nepal-2017-Amazone Entertiainment-ArtistNepal Studios2

About the author

Artist Sansar