चलचित्रमा पनि प्रबेश गर्ने चाहना छ – मोडेल निर्मला तामाङ (फोटो ग्यालरी)

Written by Artist Sansar

Model

मोडेल प्रोफाईल – निर्मला तामाङ्

काठमाडौं बालाजु निवासी निर्मला तामाङ् पछील्लो समय मोडेलिङमा सकृय छिन्। झन्डै १ दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी निर्मला राम्रो अबसर र राम्रो टिमको अफर आए चलचित्रमा पनि प्रबेश  गर्ने चाहना भएको बताउछिन । ५।३ हाईट भएकी निर्मला नृत्यमा पनि पोख्त छिन् । बिभिन्न कार्यक्रमहरुमा नृत्यबाट दर्शकको मन जितिसकेकी निर्मलाले म्युजिक भिडियोमा गरेको प्रस्तुतिको कारण सबैबाट प्रसंशा पाएपछी निकै उत्साहित भएर यो फिल्डलाई निरन्तरता दिने सोच बनाएकी छिन् ।

आर्कषक शारीरिक बनावट मात्र होइन, त्यति नै सुन्दर मुहार भएकी तामाङ् झट्ट हेर्दा चलचित्रकी नायिका क्रिस्टी मैनाली जस्ती देखिन्छिन । प्रेमलाई अहिलेको जेनेरसनमा मान्छेहरुले एकछिनको रमाईलोको रुपमा लिनेगरेको बताउने निर्मलाले सेक्सको बारेमा शारिरिक इच्चा पुरागर्ने माध्यमको रुपमा लिन्छिन ।

तस्बिर : कुबेर तामाङ्
स्टुडियो :आर्टिस्ट नेपाल स्टुडियोस
मेकअप : रोजी ठकुरी लुइटेल
ड्रेस्स : जे एस कृयसन

Model Name: Nirmala Tamang
Recent Address : Samakhusi, Kathmandu
Field In Interest : Films, Fashion Show, TVC, Music Videos, Stage Show  etc.
Physical Information: Height: 5.4″

Photography Crew

#Studio: ArtistNepal Studios (facebook.com/anfashionstudios)
#Photography: Kuber Tamang
#MUA: Rose Thakuri Luitel
#Concept: Nava Dhungel (facebook.com/navadhungel)
#Official Promotion Media : ArtistNepal.Com

About the author

Artist Sansar