मिस्टर नेपालको ग्र्यान्ड फाईनल नजिकिदै

Written by Artist Sansar

एक्सपोज नेपाल डट कमको आयोजनामा आगामी मंशीर तीस गते आर्मी अफिसर्स क्ल्बमा मिस्टर नेपालको ग्रयाण्ड फिनेली हुँदैछ

आर्टिस्ट नेपाल । एक्सपोज नेपाल डट कमको आयोजनामा आगामी मंशीर तीस गते आर्मी अफिसर्स क्ल्बमा मिस्टर नेपालको ग्रयाण्ड फिनेली हुँदैछ । जसको तयारी अहिले तीव्र रुपमा भइरहेको छ । मिस्टर नेपालको उपाधिका निम्ति हाल एक्काइस प्रतिश्पर्धीहरु एक् आपसमा भिडिरहेका छन् । कोरियोग्राफर चाँदनी लामिछाने तथा सजलजंग बस्नेतले प्रतिस्पर्धीहरूलाई क्याटवाक, आई कन्ट्याक्ट लगायतका विधामा प्रशिक्षण दिरहेका छन् ।

मिस्टर नेपालको अघिल्ला संस्करण हरुको आयोजना पनि एक्सपोज नेपाल डट कमले नै गर्दै आएको थियो ।

About the author

Artist Sansar