श्वेताको जवानी

Written by Artist Sansar

आर्टिस्टनेपाल डट कमका लागि फोटोग्राफर कुबेर तामाङले गरेको फोटोसुटमा उनले खुलेरै एक्स्पोज दिईन् …[+]

५ बर्ष अघी देखी नै मोडेलिङमा प्रबेश गरेकी मोडेल श्वेता कार्की राम्रो मोडलको रुपमा परिचय दिसकेपनि अचानक कला क्षेत्रबाट हराईसकेकी थिईन् । मोडेलिङका सबै बिधामा काम गरिसकेकी रमिताले दुई दर्जन फेसन शोमा आफुलाई प्रस्तुत गरिसकेकी छिन् भने थाईल्यान्डमा पनि फेसन शोमा आफुलाई हिँडाउन सफल भएकी थिईन । मोडेल तथा गायिका रमिता भण्डारीको गीतबाट अभिनय यात्रा पनि प्रारम्भ गरेकी श्वेताले ५ बर्ष अघि आर्टिस्ट नेपाल डट कम मा फोटो सुट गराएकी थिईन ।

आफ्नो यात्रालाई कायाम राख्न आर्टिस्ट नेपालबाटै पुन: मोडेलिङमा प्रबेश गरेकी उनी अब मोडेलिङलाई निरन्तरता दिने सोचाईमा छिन् । आर्टिस्टनेपाल डट कमका लागि फोटोग्राफर कुबेर तामाङले गरेको फोटोसुटमा उनले खुलेरै एक्स्पोज दिईन् । मेकअप गुरु संगिता लामाले उनको लुक्स अनुसार मेकअप गराएकी थिईन भने नब ढुङेलले उनलाई पोज कन्सेप्ट दिएका थिए । ए एन फेसन स्टुडियोसमा गरिएको फोटोसुटमा फोटोसुटको भिडियो पनि निर्माण गरिएको छ ।

About the author

Artist Sansar