डाक्टरको नायिका शुभेच्छासँगको हट रोमान्स

प्राय: जसो बिरामीको सेवा गर्ने डक्टर ग्ल्यामर क्षेत्रमा प्रबेश गर्ने अभिप्रायका साथ फोटोसुट गरेका छन् …[+]

आर्टिस्ट नेपाल
प्राय: जसो बिरामीको सेवा गर्ने डक्टर ग्ल्यामर क्षेत्रमा प्रबेश गर्ने अभिप्रायका साथ फोटोसुट गरेका छन् । उनले हालचालै आर्टिस्टनेपाल डट कमको स्टुडियोमा नायिका शुभेच्छा थापासँग हट फोटोसुट गरेका छन् । पछील्लो चलचित्र ” मिस नेपाल” को प्रोमोसनमा ब्यस्त नायिका शुभेच्छा र अर्थो डाक्टर सि।के।सिंहको फोटो फोटोग्राफर कुबेर तामाङले खिचेका हुन् ।

मिडिया प्रमोसनकै लागि गरिएको यस् फोटोसुटमा ब्यस्त नायिकासँग एक अबस्मरणिय रहेको पनि उनले बताए । सिल्फ फिल्मस् सँगको सहकार्यमा यस् फोटोसुटको भिडियो पनि निर्माण गरिएको छ । जसलाई हरी महर्जनले खिचेका हुन् । फोटो तथा भिडियो भने चाडैनै आर्टिस्टनेपाल डटकममा प्रकाशित् गरिनेछ ।