एल्बम रिलिज | जिन्दगीले हिसाब माग्छ

Written by Artist Sansar

गजलकार भुपेन्द्र महतको दोश्रो गिती एल्बम ” जिन्दगीले हिसाब माग्छ” एक समारोह बिच सार्वजनिक गरिएको छ …[+]

आर्टिस्ट नेपाल

गजलकारको रुपबाट प्रसिद्द गजलकार भुपेन्द्र महतको दोश्रो गिती एल्बम ” जिन्दगीले हिसाब माग्छ” एक समारोह बिच सार्वजनिक गरिएको छ । बरिष्ट संगितकार दिपक जंगमको संगीत रहेको उक्त गिती गजल सङ्रहमा दिपक खरेल, संगिता राना प्रधान, दिपेश किशोर भट्टराई, निशा देसार, दिपक लिम्बु र अजर जंगमको जादुमय स्वर सुन्न सकिन्छ ।

पहिलो गिती एल्बम अबिप्शाबाट थपिएको जोश जागर र गजल प्रतिको मोहलाई आत्मसाथ गर्दै अलि अलगधारमा गजल एल्बम ” जिन्दगीले हिसाब माग्छ” आएको हो । यस् सङ्रहका सबै श्रीजनाहरुलाई किरण कंडेलले संगीत संयोजन गरेका हुन् ।

About the author

Artist Sansar