‘भ्यालेन्टाईन’ मा नायक दिक्पाल कार्की र मोडेल कोरियोग्राफर हिमानी सुब्बा (फोटो फिचर)

Written by Artist Sansar

दिक्पाल कार्की,नायक

दिक्पाल कार्की चलचित्रका नायक तथा म्युजिक भिडियोका मोडेल पनि हुन । दिक्पाल मिस्टर काठमाडौं-२००९ का विजेता पनि हुन् । ६ दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका दिक्पालले सिजी टिभी, क्लोज-अप टुथपेस्ट, महेन्द्रा स्कुटी आदिका विज्ञापनमा मोडलिङ गरिसकेका छन् । उनले स्टेज नाटकहरूको प्रस्तुतिसँगै फेशन कोरियोग्राफरको रुपमा पनि आबद्द छन ।

हिमानी सुब्बा, कोरियोग्राफर

हिमानी सुब्बा मोडेल तथा कोरियोग्राफर हुन । पछील्लो समयमा आयोजना हुने प्राय: सौन्दर्य प्रतियोगितामा कोरियोग्राफर को रुपमा रोजिएको नाम पनि हो । २०११ मा मिस परीको शीर्ष उपाधि हात पारेर मोडेलिङमै सकृय हिमानीले एनटिभी-२ मार्फत भिजेको रुपमा पनि केही समय आबद्द भईन । उनले म्युजिक भिडियो तथा थिएटर नाटकको प्रस्तुती संगै अमाजोन ईन्टरटेन्मेन्टको निर्देशकको रुपमा बिभिन्न कार्यहरु गर्दै आएकी छन ।

आर्टिस्ट नेपाल स्टुडियोसले यिनै सफल कलाकार , मोडेल , कोरियोग्राफरको ‘भ्यालेन्टाईन स्पेसल फोटोसुट ‘ गरेको थियो । प्रस्तुत फोटो कुबेर तामाङले खिचेका हुन ।

ArtistNepal_Studios - Himani Subba & DIkpal karki (1)

ArtistNepal_Studios - Himani Subba & DIkpal karki (2)

ArtistNepal_Studios - Himani Subba & DIkpal karki (3)

ArtistNepal_Studios - Himani Subba & DIkpal karki (4)

ArtistNepal_Studios - Himani Subba & DIkpal karki (5)

ArtistNepal_Studios - Himani Subba & DIkpal karki (6)

About the author

Artist Sansar