Glamour Photoshoot of Actress Priya Rijal

Written by Artist Sansar

HOT PHOTOSHOOT VIDEO OF ACTRESS MODEL DANCER PRIYA RIJAL

 

प्रिया रिजाल नेपाली चलचित्र तथा टेलिचलचित्र कि अभिनेत्री हुन । डान्सर को रुपबाट पनि चर्चा कमाएकी प्रिया कुनै समय श्रीमान नै बच्चा जन्माएको बिषयमा ‘ म कुमारी आमा हुँ’ भन्ने अन्तर्वाता पछी झन चर्चित भएकी थिईन । उनै नायिका मोडेल, डान्सर प्रिया रिजालको आर्टिस्ट नेपाल डट कमले ग्ल्यामर फोटोसुट गरेको थियो ।
हामीले आर्टिस्ट नेपाल टिभी मार्फत प्रस्तुत फोटोसुटको भिडियो प्रस्तुत गरेका छौ ।

About the author

Artist Sansar