Artist Interview | Singer Rozan Adhikari

Written by Artist Sansar

‘बलेसी’बाट चर्चाको शिखरमा पुग्न सफल गायक रोजन अधिकारी  ‘सुस्तरी’ बोलको गीत सार्वजनिक भएसंगै चर्चाको शिखरमा पुगेका हुन् । भुपेन्द्र खड्काको शब्द र कल्याण सिंहको कम्पोज रहको यस गीतमा र्याप भने नवाज अन्सारीले हानेका छन् । यसै गीतको सेरोफेरोमा केन्द्रित रहेर गायक तथा भिडियो जक्की रायन कार्कीले गायक रोजेनको “एस टेलिभिजन” का लागि अन्तर्वाता लिएका छन् । प्रस्तुत अन्तर्वाता जस्ताको त्यस्तै –

About the author

Artist Sansar