मंसिर ११ मा होटेल मल्लमा ‘फ्रेजेन एन्जल्स’नामक ग्रान्ड फेसस शो हुने

;आगामी मंसिर १२ गते शुक्रबार राजधानीमा ‘फ्रेजेन एन्जल्स’ नामक फेसन शोको आयोजना हुने भएको छ …[+]

आगामी मंसिर १२ गते शुक्रबार राजधानीमा ‘फ्रेजेन एन्जल्स’ नामक फेसन शोको आयोजना हुने भएको छ ।
शो मा मोडलहरु तेन्जिङ टेस्टिन भुटिया , शंकर महर्जन, भेल्भेट बुटिक, मिन्क गुरुङ लगायत डिजाईनर हरुको बिशेष पहिरन लगाएर र्‍यापमा उत्रिने छन् ।
मोनार्च ईभेन्ट तथा सुमी ईन्टरटेन्मेन्टले आयोजना गर्न लागेको यस् फेशन शोको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
गत गत अशोज कार्तिकमा भएको अडिसनमा सहभागी मोडलबाट छनोट भएर आएका मोडलले होटेल मल्लमा यही शुक्रबार आयोजना हुने फेसन शोमा सहभागिता जनाउने छन । शो मा अनुपामा अौर गुरुङ , माला लिम्बु र भिन्तुना जोशीले शो स्टपरको भूमिका निर्बाह गर्नेछन ।
25c55e1f-af79-422b-89ab-efcdea24a6ea