-
मिस ब्युटी क्विन नेपाल को ट्यालेन्ट शो सम्पन्न
अमेजन ईन्टरटेन्मेन्टको आयोजनामा संचालन भईरहेको मिस ब्युटी क्विन नेपाल २०१८ को पाँचौ सिजनको ट्यालेन्ट शो सम्पन्न भएको छ । नक्साल स्थित होटेल क्राउन प्लाजामा सम्पन्न ट्यालेन्ट शोमा फेशन कोरियोग्राफर हिमानी सुब्बा, म्युजिक…
-
बविताको हातमा मिस गुरुङ्ग ईन्टरनेशनल दोश्रो संस्करणको ताज
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न मिस गुरुङ्ग ईन्टरनेशलन २०१८ को ताज लमजुङ्ग कि बबिता गुरुङ्गले हात पारेकी छन। उनले उपाधीको साथमा स्कुटर समेत प्राप्त गरिन । बिभिन्न राउन्ड पार हुँदै ग्रान्ड फिनालेमा…
-
मिस ग्राण्ड नेपाल २०१८ को फाइनल प्रतिस्पर्धामा उरुशा जोशी उपाधि जित्न सफल
सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न भएको मिस ग्राण्ड नेपाल २०१८ को फाइनल प्रतिस्पर्धामा उरुशा जोशीले प्रतियोगिताको मुख्य उपाधि जित्न सफल भएकी छिन् । ‘तपाई मिस ग्राण्ड नेपाल २०१८ को उपाधि विजेताका रुपमा नेपालको…
-
युनिशा बनिन मिस एसिया नेपाल २०१८
काठमाडौं स्थित र्याडिसन होटेलमा सम्पन्न मिस एसिया नेपाल २०१८ को ताज काठमाडौं कि युनिशा के सी ले हात पारेकी छन। बिभिन्न राउन्ड पार हुँदै ग्रान्ड फिनालिमा पुगेका टप १५ लाई चिफ जुरी…
-
नन्दिताको ‘नन्दिता गुनगुन’ बिमोचन,एल्बममा समावेश पुतलीको नाना भिडियो सार्वजनिक
बाल गायिका नन्दिताको एकल गिती एल्बम ‘नन्दिता गुनगुन’को विमोचन भएको छ । वरिष्ठ साहित्यकार गणेश अपारका ११ वर्षीया नातिनी नन्दिता वैद्य नन्दिता गुनगुन मार्फत एकल सांगितिक एल्बम सार्वजनिक गर्दै बाल गायिकाको रुपमा…
-
आगामी शनीवार नन्दिताको एकल सांगीतिक एल्बम ‘नन्दिता गुनगुन’ सार्वजनिक हुने
२०६४ साल असार २० गते काठमाडौको जयबागेश्वरीमा बुवा नन्दराज वैद्य तथा आमा रिता नेम्कुल वैद्यको कोखबाट जन्मेकी नन्दिता राज बैद्य सानै उमेरदेखी प्रतिभावान छिन । विद्यालयमा भैरहने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भै…
-
रितुले ल्याईन ‘बिदेशी भूमि’ (भिडियो सहित)
हिन्दु नारीहरुको महान चाड तीज नजिकिंदै गर्दा तीज सम्बन्धि गीत सार्वजनिक हुने क्रम जारी नै छ तीजकै अवसर पारेर चर्चित गायिका रितु कँडेलले आफ्नो स्वर तथा शब्दमा रहेको ‘विदेशी भूमी’ बोलको तीज…
-
सिमाले हात पारिन मिसेस नेपाल आईकन २०१८ को ताज
काठमाडौं : एएनपी मिडिया हाउसद्वारा बिवाहित महिलाहरुका बिच शनिबार राजधानीमा सम्पन्न सौन्दर्य र प्रतिभामूलक प्रतियोगितामा सातदोबाटो, ललितपुरकी सीमा भुर्तेल मिसेस नेपाल आईकन २०१८ भएकी छिन् । मिसेन नेपाल आईकन २०१८ भए वापत…
-
मिस गुरुङ्ग ईन्टरनेशनलको टैलेन्ट राउण्ड भव्य रुपमा सम्पन्न, ग्राण्ड फिनाले आगामी १९ गते
मिस गुरुङ्ग ईन्टरनेशनलको टैलेन्ट राउण्ड काठमाडौमा सम्पन्न भएको छ । गुरुङ्ग समुदायका युवतीहरुको कला संस्कृति तथा भाषा समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गरिएको मिस गुरुङ्ग ईन्टरनेशनल २०१८ को टैलेन्ट शो राजधानीको कमलादीस्थित…
-

भदौ ८ मा ‘रेनी’, यस्तो छ फस्टल’क
नयाँ फिल्म ‘रेनी’ भदौ ८ गतेदेखि प्रदर्शन हुने भएको छ। त्रिकोणात्मक प्रेमकथानक फिल्मको प्रदर्शन मितिसँगै फस्टलुक पोस्टर सार्वजनीक गरिएको हो। बिमला मल्ल र संजिव मल्लले निर्माण गरेको फिल्ममा सरोज खनाल, स’रवीर पण्डित…
-

डबल माया भन्दै आए कमल के छेत्री ( भिडियो सहित)
बिगत लामो समय देखि गीत संगीत क्षेत्रमा आवद्ध रहेर सफल गायकको सुचीमा रहन सफल गायक कमल के क्षेत्रीले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन। डबल माया बोलको भिडियो सार्वजनिक गरेका उनले छोटो…
-

न्युयोर्कमा ढकाल सुमधुर साँझको आयोजना हुदै
गायक रामकृष्ण ढकाल यतिखेर अमेरिका छन । भ्रमणको शिलशिलामा अमेरिका पुगेका ढकालको न्युयोर्कमा आउँदो जुलाई २८ तरिकाको दिन “ढकाल सुमधुर साँझ” नामक को एक भब्य साँगितिक कार्यक्रमको आयोजना हुन लागेको छ ।…
-

जुनाको नयाँ तिज गीत ‘भाग्यमानी छोरी’ सार्वजनिक
लोक गायीका चन्द्रा मरासिनी जुनाको नयाँ तिज गीत ‘भाग्यमानी छोरी’ सार्वजनिक भएको छ । आफ्नै शब्द रचनामा तथा आवाजमा जुनाले गीतमा आँफुलाई भाग्यमानी छोरी तथा बुहारीको रुपमा प्रस्तु्त गरेकी छन् । गीतलाई…
-
नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ को उपाधि स्वेता तिमल्सिना र भाइचुङ राइले जिते
काठमाडौँ : नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ को उपाधि स्वेता तिमल्सिना र भाइचुङ राइले जितेका छन । महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले आयोजना गरेको नेक्स्ट सुपर टप्स मोडल नेपाल…
-
‘पेजेन्ट नेपाल टाईटल विनर फेशन शो’ भव्य रुपमा सम्पन्न, ३४ बिजेता तथा २५ ईभेन्ट आयोजक एकै र्याम्प शोमा
काठमाडौँ : पहिलो पटक नेपालमा विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा बिजेता बनेका ताज बिजेताहरुलाई पेजेण्ट नेपालले एउटै र्याम्पमा उतारेर भब्य रुपमा फेशन शो सम्पन्न गरेको छ । १६ वटा विभिन्न सौन्दर्य प्रतियोगीताका ३४ जना…
-

नेपाल चबी मोडल र नेपाल स्टार मोडलको ट्यालेन्ट शो सम्पन्न
सिद्दी मिडियाको आयोजनामा संचालन भईरहेको नेपाल्स चबी मोडल २०१८ को दोश्रो संस्करणको र नेपाल्स स्टार मोडल सिजन ३ को ट्यालेन्ट शो सम्पन्न भएको छ । उक्त ट्यालेन्ट शोमा अमित शाह, आशिष मिश्र,…
-
ओखलढुंगाको प्रतिनिधित्व गर्दै मोडलिङमा आङफुटी (फोटो फिचर)
आङफुटी शेर्पा नेपाली मोडलिङमा नयाँ नाम हो । नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, ओखलढुङ्गा जिल्लामा अवस्थित खिजिदेम्बा गाउपालिका मा जन्मिएकी आङफुटी ५ फिट ५ ईन्च उचाईकी छिन्। स्थानिय स्तरमा निर्माण भएका…
-

“मिठो मिठो प्रित बनोस” बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक
चर्चित गायक राजेश पायल राई तथा गायिका जुनु गौतमको सुमुधुर आवाजमा रहेको “मिठो मिठो प्रित बनोस” बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बानेश्वर स्थित एक रेष्टुरेन्टमा आयोजित कार्यक्रम बीच भिडियो…