ओखलढुंगाको प्रतिनिधित्व गर्दै मोडलिङमा आङफुटी (फोटो फिचर)

Written by Artist Sansar

आङफुटी शेर्पा नेपाली मोडलिङमा नयाँ नाम हो । नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, ओखलढुङ्गा जिल्लामा अवस्थित खिजिदेम्बा गाउपालिका मा जन्मिएकी आङफुटी ५ फिट ५ ईन्च उचाईकी छिन्।
स्थानिय स्तरमा निर्माण भएका केही शेर्पा गीतमा भिडियोमा अभिनयको स्वाद चाखिसकेकी उनलाई त्यही कारणले पनि मोडलिङमा आउन उत्प्रेरित गर्‍यो । अध्ययनको शिलशिलामा काठमाडौं रहेकी आङफुटी राम्रो अबसर आए म्युजिक भिडियोहरुमा आफ्नो अभिनय कला देखाउन चाहन्छिन । कमलादी स्थित आर्टिस्ट नेपाल स्टुडियोस मार्फत फोटोसुट गरेकी आङफुटीको सुन्दर फोटोहरु फोटोग्राफर कुबेर तमाङले क्यामरामा उतारेका हुन । उनलाई रोजी सिंह ले मेकअपमा साथ दिएकी थिईन । हेरौ उनको सुन्दर तस्बिरहरु :
Ang Phuti Sherpa - ArtistNepal Model (3)

Ang Phuti Sherpa - ArtistNepal Model (6)

Ang Phuti Sherpa - ArtistNepal Model (11)

Ang Phuti Sherpa - ArtistNepal Model (14)

Ang Phuti Sherpa - ArtistNepal Model (17)

Ang Phuti Sherpa - ArtistNepal Model (19)

Ang Phuti Sherpa - ArtistNepal Model (23)

Ang Phuti Sherpa - ArtistNepal Model (24)

Ang Phuti Sherpa - ArtistNepal Model (29)

About the author

Artist Sansar