नेपाल चबी मोडल र नेपाल स्टार मोडलको ट्यालेन्ट शो सम्पन्न

सिद्दी मिडियाको आयोजनामा संचालन भईरहेको नेपाल्स चबी मोडल २०१८ को दोश्रो संस्करणको र नेपाल्स स्टार मोडल सिजन ३ को ट्यालेन्ट शो सम्पन्न भएको छ । उक्त ट्यालेन्ट शोमा अमित शाह, आशिष मिश्र, रेजिना भारती लगायतको निर्णायक थिए ।
Siddi Media - Nepals chubby model - nepal star model (1)

आगामी श्रावन ४ गते जमल स्थित राष्ट्रिय नाचघरमा दुबै प्रतिस्प्रधाको फिनाले हुने आयोजक संस्था सिद्दि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताएका छन । नेपालमा नै पहिलो पटक प्लस साइज मोडलहरुलको सौन्दर्य प्रतियोगीता आयोजना गरेर लोकप्रियता हासिल गरेको सिद्दि मिडियाको यो दोश्रो सिजन हो भने मोडेलिङमा चाहना राख्ने प्रतियोगीहरुको प्रतिस्प्रधा नेपाल्स स्टार मोडल तेश्रो सिजन हो ।
नेपाल स्टार मोडलमा आयुश ठाकुर, टंक आले मगर, दिपेन नगरकोटी, प्रकाश बोहरा, सनिप् लामा छन् भने चबी मोडेलमा शिक्षा शर्मा, जिना राजकर्णिकार, सचु गुरुङ, सोसियल ताम्राकार, दिपआ मगर, बिपना कार्की, सुनिधी कार्की, टिना श्रेष्ठ, लगायतका छन् । Siddi Media - Nepals chubby model - nepal star model (2)

पृथक तथा फरक किसिमको सौन्दर्य प्रतियोगिता अनि आफुलाई मोटो छु भनेर आफ्नो प्रतिभा प्रस्फुटन गराउन बाट डराईरहेका युवतीहरुको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको मन्चमा प्रतिस्प्रधा गराउने उदेश्यले आयोजना गरिदै आएको नेपाल्स चबी मोडल तथा नेपाल्स स्टार मोडेल को यो संस्करण सभ्य तथा भब्य तबरले सम्पन्न गरिने जानकारी आयोजक संस्था सिद्दि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए ।
Siddi Media - Nepals chubby model - nepal star model (3)

कोरियोग्राफर आशिष मिश्रको कोरियोग्राफी रहेको यस्सौ न्दर्य प्रतियोगिताको बिजेताले विभिन्न अवसर प्राप्त गर्नेछन ।
Siddi Media - Nepals chubby model - nepal star model (4)

Siddi Media - Nepals chubby model - nepal star model (5)

Siddi Media - Nepals chubby model - nepal star model (6)

Siddi Media - Nepals chubby model - nepal star model (8)s’s c