म्युजिक मंक लिएर अाए गायक सुबोध न्यौपाने

Written by Artist Sansar

नवगायक सुबोध न्यौपानेले “म्युजिक मंक” नामक एल्बम बजारमा ल्याएका छन्…[+]

आर्टिस्ट नेपाल

नवगायक सुबोध न्यौपानेले “म्युजिक मंक” नामक एल्बम बजारमा ल्याएका छन् । केही दिन अघी नबिन के भट्टराई, प्रमोद निर्वाण, प्रेम लामा , कल्याण सिंह लगायतका श्रस्टाको हातबाट एल्बम सार्वजनिक गरेका सुबोधको यस् एल्बममा ८ गीत सङ्रहित छन् । एल्बममा सङ्रहित सबै गीतले संगीत प्रेमीको मनछुने गायकले विश्वाश लिएका छन् ।

भिजुवल एन्ड लिन्क नामक कम्पनिले बजार ब्यबस्थापन लिएको यस् एल्बमका गीतलाई प्रमोद निर्वान , आयोश सुब्बा, सन्जिव सिंह, राजेश श्रेष्ठ र सुनिल बर्देवाले लेखेका छन् भने कम्पोजिसनमा प्रमोद निर्वान, सन्नी सुनम, सन्जिव सिंह , सुनिल बर्देवा र कल्याण सिंह रहेका छन् । संगीत सम्योजनमा सुनिल बर्देवा,हेमजित राना मगर, सन्नी सुनाम, सुनिल सिंह र बिकास भुजेल रहेका छन् । म्युजिक मंक लिएर अाए गायक सुबोध न्यौपाने

About the author

Artist Sansar