दर्शकको मनमा बस्ने चाहना राख्दै कमब्याक भईन अनामिका

नायिका अनामिका चौलागाईंले तिहार स्पेसल फोटोसुट गरेकीछिन, हेरौ उनको फोटो ….[+]

https://artistnepal.com/

https://artistnepal.com/

"

आर्टिस्ट नेपाल
अनामिका चौलागाईं चलचित्र ‘प्राण भन्दा प्यारो’ डेब्यु नायिका हुन । ब्यक्तिगत कामले केही समय चलचित्र क्षेत्रबाट हराएकी उनी कम ब्याक गर्ने उदेश्यका साथ आर्टिस्ट नेपाल डटकमको लागि ए एन फेसन स्टुडियोस मा फोटोसुट गरेकीछ्न । आर्टिस्ट नेपालले दिपावलीको अबसरमा दिपावलीकै कन्सेप्टमा उनको फोटोसुट गरेको हो । संगिता लामाको मेकअपमा फोटोग्राफर कुबेर तामाङले उनको तस्बिर कैद गरेका हुन ।
काभ्रेपलाञ्चोककी स्थायिवासी अनामिका नेपाली चलचित्र क्षेत्रमा नायिका बन्न सक्छु भनेर काठमाण्डौ भित्रिएकी थिईन्। उनले चलचित्र उद्योगमा नायिका बन्नका लागि २ बर्षसम्मको निकै कडा मेहनत गरेको बताउँने उनी पुन: दर्शकको मनमा बस्ने चाहना राख्दछिन् ।