आँखा पछी आखिझ्यालको तयारीमा रमेश

२ बर्ष अघि फुर्सद डट कम मार्फत “आँखा” एल्बम सार्वजनिक गरेर नेपाली संगीतमा प्रबेश गरेका रमेश श्रेष्ठले दोश्रो एल्बमको तयारीमा जुटेका छन

https://artistnepal.com/

https://artistnepal.com/

"

२ बर्ष अघि फुर्सद डट कम मार्फत “आँखा” एल्बम सार्वजनिक गरेर नेपाली संगीतमा प्रबेश गरेका रमेश श्रेष्ठले दोश्रो एल्बमको तयारीमा जुटेका छन । “आँखिझ्याल” नाम रहेको उनको दोश्रो एल्बममा ४ वटा गित सङ्रहित छन । जसमा सङ्रहित ३ गीतमा रमेश आँफैले संगीत भरेका छन भने बाँकी १ गीतमा बिनय केटुको संगीत रहेको छ ।
यसै एल्बममा सङ्रहित ‘आँखी झ्यालैमा’ बोलको गितको म्युजिक भिडियोको पनि उनले निर्माण गरेका छन । दिपक तामाङ, दृशी श्रेष्ठ ,काले किरणको अभिनय रहेको भिडियोलाई ज्ञानेन्द्र शर्माको छायाङ्ककनमा सरोज श्रेष्ठले निर्देशन गरेका हुन । द रोयल क्रियसनले बजारमा ल्याउन लागेको एल्बमलाइ यो महिना भित्र सार्वजनिक गरिने गायक श्रेष्ठले बताए ।
ramesh shrestha melody aakhijgyaal video