झरीमा रुझ्दै ४० मोडेल

Written by Artist Sansar

आर्टिस्ट नेपाल, काठमाडौं । बेटर ग्यालेक्सीको आयोजनामा एक बृहत फेसन शोको आयोजना हुने भएको छ ।

आर्टिस्ट नेपाल, काठमाडौं । बेटर ग्यालेक्सीको आयोजनामा एक बृहत फेसन शोको आयोजना हुने भएको छ । `मनसुन फेसन पारेड` नाम दिइएको उक्त फेसन शोमा ४० जना मोडेल झरीमा रुझ्दै क्याटवाल्क गर्नेछन् । मोडेलहरु बिभिन्न ग्ल्यामर ड्रेस सहित प्रस्तुत हुने छन् भने उनिहरुलाई एल बि ई एफ फेसन स्कुलले ड्रेस ब्यबस्थापन गर्ने छ ।

सुमन श्रेष्ठ , रेश्मा सुनुवार, आगन्तुक खरेल लगायतका कलाकारको प्रस्तुति रहने उक्त कार्यक्रम सितापाईला स्थित मईस्टिक बुद्दमा आयोजना हुन लागेको हो ।

About the author

Artist Sansar