योजनाको “यसपालीको तिजमा” सार्वजनिक (भिडियो सहित)

Written by Artist Sansar

गायिका योजना पुरीले ‘यसपालीको तीजमा’ गीतको भिडियो सार्वजनिक गरेकी छिन् । कृष्ण पौडेलको शब्द, गौरब दपर्णको संगित र कुशल सिंहको संगित संयोजन रहेको छ ।

काठमाडौं/गायिका योजना पुरीले ‘यसपालीको तीजमा’ गीतको भिडियो सार्वजनिक गरेकी छिन् । कृष्ण पौडेलको शब्द, गौरब दपर्णको संगित र कुशल सिंहको संगित संयोजन रहेको छ । गायिका पुरीले पहिलो पटक आफ्नो बहिनी बिजेता पुरीलार्इ समेत भिडियोमा अभिनय गराएकी  छिन् । निर्देशक फराज अर्पणले भिडियोलाई निर्देशन, छायांकन र सम्पादन गरका छन् भने नृत्य निर्देशन मनिष थापाको रहेको छ । गायिका योजनाको यस अघि ए शिबजी..नाचौन जस्ता चर्चित तीज गितहरु श्रोता दर्शक माझ आइसकेका छन् ।

About the author

Artist Sansar