fbpx

Yeti Chokho Yeti Mitho Diula Timilai Maya-Lyrics – narayan gopal & gopal yonjan

Written by Artist Sansar

Yeti Chokho Yeti Mitho Diula Timilai Maya is sung by Narayan Gopal. The lyricist and composer of this song is Gopal Yonjan.

यति चोखो यति मिठो, दिउला तिम्लाई माया
बिर्सनेछन साराले, पुराना प्रेमका कथा
यति चोखो यति मिठो दिउला तिम्लाई माया
विर्सनेछन साराले पुराना प्रेमका कथा

मेरो सारा जीवन सबै तिमीलाई
मिठा मिठा क्षणहरु सबै तिमीलाई
मेरो सारा जीवन सबै तिमीलाई
मिठा मिठा क्षणहरु सबै तिमीलाई

मेरो खुशी मेरो सुख, सबैसबै तिमीलाई
यति चोखो। आ हा, आ हा, हो हो

आँखाभित्र बस्नु तिमी, छातीमा निदाउनु
सपनीमा पनि मलाई, सुस्तरी चिहाउनु
आखाँ भित्र बस्नु तिमी छातीमा निदाउनु
सपनीमा पनि मलाई सुस्तरी चिहाऊनु

सधैसधै तिमी मेरी माया बनि आउनु आउनु

यति चोखो यति मिठो, दिउला तिम्लाई माया
बिर्सने छन यी साराले, पुराना प्रेमका कथा

– समाप्त –

About the author

Artist Sansar