पुर्णिमालाई दिपकको प्रश्न , हुन्छ कि हुँदैन ??

Written by Artist Sansar

गायक दिपक लिम्बुको आवाजमा रहेको गीत हुन्छ हुँदैनको छायाँकन समापन भएको छ …[+]

गायक दिपक लिम्बुको आवाजमा रहेको गीत हुन्छ हुँदैनको छायाँकन समापन भएको छ । रोशन कुमारको निर्देशनमा तयार भएको गीतमा सिद्दान्त पौडेल तथा पुर्णिमा लामाले अभिनय गरेका छन ।
भिडियोलाई सुरज छेत्रीको छायाँकन रहेको छ भने राज कुमारको सम्पादन रहेको छ ।
सिजन लामाको शब्दमा रमेश खड्काले संगीत भरेको गीतको भिडियो चाडैनै रिलिज हुनेछ ।

About the author

Artist Sansar