गायक बिबेक र मोडेल पूजालाई सोचेजस्तो नभएपछी

लामो समयसम्म म्युजिक भिडियो छायाँकनमा सफल रहेका अमृत सुनुवार भिडियो निर्देशनमा पनि आँफै सकृय हुन थालेका छन् ….

https://artistnepal.com/

https://artistnepal.com/

"

आर्टिस्ट नेपाल

लामो समयसम्म म्युजिक भिडियो छायाँकनमा सफल रहेका अमृत सुनुवार भिडियो निर्देशनमा पनि आँफै सकृय हुन थालेका छन् । जीवनका क्षणहरु सदै एकनास हुँदैनन । सोच्दै नसोचेको बिपत्ती पनि अाईलाग्छ, यस्तै अकल्पनिय क्षणहरुलाई उनले निर्देशन् गरेको पछिल्लो भिडियोमा उतारेका छन् । गीतका गायक बिबेक महर्जन र मोडेल पूजा भेटवालले भिडियोमा प्रस्तुत भएका छन् । भिडियो केही प्रिथक बनाउन खोजिएको छ । बालाजु स्थित एन एफ डि सि स्टुडियोमा छायायँकन गरिएको गीत ‘आर्टिस्टनेपाल डटकम’ अन्तर्गतको ‘आर्टिस्ट नेपाल प्रोडक्सन’मा पोस्ट कार्य भईरहेको छ । माधव बेल्बासेले सम्पादन गर्दै गरेको भिडियोलाई सरद श्रेष्ठले एरेन्ज गरेका हुन । भिडियोलाई अमृत आँफैले छायाँकन गरेका हुन् ।