गायक रोशनले प्रेमिका लाई त भनेर गाली गरेपछी (भिडियो सहित)

गायक रोशन निरौलाले आफ्नो एक भिडियो मार्फत आफ्नो प्रेमिकालाई गाली गरेका छन् …[+]

आर्टिस्ट नेपाल

गायक रोशन निरौलाले आफ्नो एक भिडियो मार्फत आफ्नो प्रेमिकालाई गाली गरेका छन् । जुरायो बोलको गीत मार्फत उनले प्रेमिकालाई गाली गरेका हुन । आर एन बि फ्लेबरको गीतको शब्द उनी आँफैले लेखेका छन् भने उनलाई र्यापमा डि एन ए ले पनि साथ दिएका छन् ।

Leugain Beatzको एरेन्जमेन्ट रहेको यस् गीतको शब्द मा ‘त’ भन्ने शब्दको प्रयोगले चर्चा पाईरहेको छ । गीत लेखनमा त शब्द खासै प्रयोगमा आउँदैन, यही भएर नि हुन सक्छ , भिडियो अपलोड गरेको साता दिन नबित्त्दै भिजटरको सन्ख्या बढ्ने क्रममा रहेको गायक रोशन बताउछन् । भिडियोमा राज पोखरेलको साथमा पिन्की शेर्पाले अभिनय गरेका छन् भने निर्देशन् डक्टर योङले गरेका छन् ।

भिडियो पनि हेर्नुहोस् !!

About the author

Artist Sansar