भिडियो रिलिज | गायक रमेश श्रेष्ठको “आँखिझ्याल”

Written by Artist Sansar

रमेश श्रेष्ठले दोश्रो एल्बम “आँखिझ्याल” मा सङ्रहित हुने “आँखिझ्याल” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन… [+]

२ बर्ष अघि फुर्सद डट कम मार्फत “आँखा” एल्बम सार्वजनिक गरेर नेपाली संगीतमा प्रबेश गरेका रमेश श्रेष्ठले दोश्रो एल्बम “आँखिझ्याल” मा सङ्रहित हुने “आँखिझ्याल” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन ।
ramesh shrestha singer
दिपक तामाङ, दृशी श्रेष्ठ ,काले किरणको अभिनय रहेको भिडियोलाई ज्ञानेन्द्र शर्माको छायाङ्ककनमा सरोज श्रेष्ठले निर्देशन गरेका हुन । द रोयल क्रियसनले बजारमा ल्याउन लागेको एल्बमको यस् म्युजिक भिडियोबाट राम्रो प्रतिकृया पाएको गायक श्रेष्ठले आर्टिस्ट नेपाललाई बताएका छन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् !

Ramesh Shrestha (Melody) - Aankhijhyal

About the author

Artist Sansar