मोडलिङ संगै चलचित्र यात्रामा समिर खान

काठमाडौँ ।
नेपाली गीत संगीतको क्षेत्रमा आफनो अभिनयको प्रस्तुत गर्दैँ आएका मोडल समिर खान अव चलचित्रमा डेब्यु गर्ने भएका छन। मनपरेको जुत्ता, घुम्न जाउँ पोखरा,कुणीकी जात गौरा, मेरी माया आखाँ भरी मलामी, दिलकी रानी लगायतका विभिन्न म्युजिक भिडियोहरुमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका उनले नेपाली, हिन्दी र भोजपुरी भाषाको चलचित्रमा मुख्य भूमिका आफनो अभिनय प्रस्तुत गर्न लागेका हुन।

विगत २ बर्षदेखी मोडलिङ्गमा सक्रिय उनी आगामी किस्मत मे तहु हमरा, किस्मतमा तिमी नै छौ, जिन्दा रहे तो मेलेङगे चलचित्रबाट रजतपटमा आउने भएका छन।