प्रेमिका बिना बाँच्न नसक्ने भएपछी ( भिडियो सहित )

Written by Artist Sansar

बहुप्रतिभाशाली का धनी गायक रमेश पाठकले आफ्नो नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकाछन …[+]

बहुप्रतिभाशाली का धनी गायक रमेश पाठकले आफ्नो नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकाछन । तिमी बिना बोलको गीतको भिडियो उनले जिनियस म्युजिक मार्फत सार्वजनिक गरेका हुन । जिनियस म्युजिक निर्देशक सेमत रहेका गायक रमेश नेपाल टेलिभिजन २ बाट हरेक दिन प्रसारण हुने “संगीत मन्थन” नामक कार्यक्रमका संचालक तथा निर्माता समेत हुन ।
बिकास सुनारको एरेन्ज रहेको यस् गीतका गीतकार तथा संगीतकार रमेश आँफै हुन । भिडियोमा पनि जीवन तथा जस्मिन श्रेष्ठको साथमा रमेश आँफै प्रस्तुत भएका छन ।
हेरौ उनको नयाँ म्युजिक भिडियो

About the author

Artist Sansar