पहिलो गीतबाटै चर्चाको शिखरमा

ब गायक प्रदिप लामा यस्ता गायक हुन , जसले गाएको पहिलो गीतले नै उनलाई स्थापित गरायो

नेपाली संगितमा पहिलो गीतबाट चर्चा कमाएका गायकहरुको संख्या अत्यन्तै न्युन छ । गायकहरु जति गीत गाएपनी हिट नहुन सक्दा निरास हुन्छन , तर नब गायक प्रदिप लामा यस्ता गायक हुन , जसले गाएको पहिलो गीतले नै उनलाई स्थापित गरायो । बिक्रम संबद २०७३मा आफ्नै शब्द, संगित तथा गायन ना डुब डुब बोलको गीत सार्वजनिक गरेका प्रदिपले यही गीत को माध्यमबाट धेरै गायक गायिकालाई आफ्नो शब्द तथा संगित दिईसकेका प्रदिपले धेरै स्टेज प्रोग्रामहरु मा पनि आफुलाई प्रस्तुत गरिसकेका छन ।
आर्टिस्ट नेपालबाट पहिलो एल्बम “जर्नी अफ लभ” सार्वजनिक गरेका प्रदिप ले चाडैनै नयाँ म्युजिक भिडियो सार्बजनिक गर्ने तयारीमा रहेको बताउछन । हाल सम्म आधा दर्जन सम्म मात्र गीत रेकर्ड गराएका प्रदिपले दोश्रो एल्बमको तयारीमा रहेका छन ।

pradip lama singer
भिडियो पनि हेर्नुहोस् !